मेष :- अतिथिका रुपमा स्वागत सत्कार प्राप्त हुने ।
वृष :- घरमा नवीन चहलपहल छाउने ।
मिथुन :- बौद्धिक क्षेत्र फराकिलो हुँदै जाने ।
कर्कट :- असहज परिस्थितिमा साथ दिने आफन्तको कमी हुने ।
सिंह :- उद्योग व्यवसायमा आशातीत फाइदा हुने ।
कन्या:- बोलीको प्रभाव सकारात्मक तथा प्रभावशाली हुने ।
तुला :- कुनै रचनात्मक कार्यको प्रारम्भ हुने ।
वृश्चिक :- सामाजिक मानसम्मानमा कमी आउने ।
धनु :- उचित समयमा उचित निर्णय लिन समक्ष भइने ।
मकर :- विपरीत लिङ्गी साथीसङ्गीबाट राम्रो साथ सहयोग पाइने ।
कुम्भ :- पूर्व बाचा तथा सम्झौता तोडिने प्रबल सम्भावना ।
मीन :- पूरा हुनै लागेको काम अन्तिम अवस्थामा बिग्रिने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल-९८४७६५४४१२/९८०६१४०८१६





