बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ मंसिर २६ गते शुक्रवार

हजुरको आजः २०८२ मंसिर २६ गते शुक्रवार


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०८२, शुक्रबार

मेष – प्राय हरकार्यमा बिघ्नबाधा खडा हुने ।
वृष – अधिकांश समय मानसिक बेचैनीमा बित्ने ।
मिथुन – मनमा प्रसन्नताको बहार छाउने ।
कर्कट – आर्थिक कारोबारमा नोक्सानी सहनु पर्ने ।
सिंह – पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
कन्या – अनावश्यक ठाउँमा धननाश भएर जाने ।
तुला – अनायासै अर्थ जमिन लाभको शुभ योग ।
वृश्चिक – कार्यसिद्धिका लागि कडा मेहनत गर्नु पर्ने ।
धनु – व्यापार व्यवसायमा असन्तुलनता देखापर्ने ।
मकर – वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
कुम्भ – थालेका कार्यले सफलताको मार्ग पक्रिने ।
मीन – प्रतिस्पर्धामा उत्कृष्टता प्रदर्शन गरिने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->