बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ मंसिर २८ गते आइतबार

हजुरको आजः २०८२ मंसिर २८ गते आइतबार


  • ढोरपाटन संवाददाता
  • मंसिर २८ २०८२, आइतबार

मेष – यत्रतत्र यश कीर्ति प्रसिद्धि फैलिदै जाने ।
वृष – मनमा अशान्तिको कालोु बादल मडारिने ।
मिथुन – स्वजनसँगै वैचारिक मतभेदको स्थिति बन्ने ।
कर्कट – आरोग्यतामा थप वृद्धि भएर जाने ।
सिंह – आर्थिक कारोबारमा नोक्सानी सहनुपर्ने ।
कन्या – सामाजिक मानसम्मानमा वृद्धि हुँदै जाने ।
तुला – आफन्तबाट नै प्रतिपक्षीको भूमिका खेलिने ।
वृश्चिक – अनायासै अर्थलाभको शुभ योग ।
धनु – कार्यसिद्धिका लागि कडा परिश्रम गर्नुपर्ने ।
मकर – आशा गरेको व्यक्ति वा ठाउँबाटै निराश हुनुपर्ने ।
कुम्भ – प्राय हर कार्यमा बाधा अवरोध खडा हुने ।
मीन – आफन्तको सहयोगले महत्त्वपूर्ण कार्य बन्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->