बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

हजुरको आजः २०८२ पुस ४ गते शुक्रवार

हजुरको आजः २०८२ पुस ४ गते शुक्रवार


  • ढोरपाटन संवाददाता
  • पुष ४ २०८२, शुक्रबार

मेष – वादविवादबाट टाढै रहेको श्रेयस्कर हुने ।
वृष – पारिवारिक साथ सहयोग राम्रो प्राप्त हुने ।
मिथुन – घरमा नवीन रौनकता छाउने साथै वस्त्र,धन लाभ ।
कर्कट – मनमा उदासता छाउने कुनै खबर सुन्नुपर्ने ।
सिंह – स्वअधिकार प्राप्त गर्नका लागि सङ्घर्ष गर्नुपर्ने ।
कन्या – मनमा प्रसन्नताको बहार छाउने ।
तुला – बोलीको प्रभावले सकारात्मक कार्य बन्ने ।
वृश्चिक – सामाजिक स्थानमा नयाँ ईटा थपिने ।
धनु – खर्चका बाटाहरु बढेर जाने ।
मकर – नसोचेको ठाउँबाट आर्थिक लाभको शुभ योग ।
कुम्भ – आँटेका ताकेका कार्य अधुरै रहने ।
मीन – आश्वासन बाँड्नेहरुले नै झुक्याउन सक्ने ।
शुभ दिन !
फोनबाटै ज्योतिषीय परामर्शका लागि:
ज्यो.सूर्य पौडेल – ९८४७६५४४१२/९८०६१४०८१६

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->