आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

आफैलाई प्रमाणित गर्ने अवसर र चुनौती

पोखरा/ एउटा भनाइ छ : हरेक काम गर्दा आफैमा भरोसा राखे हतियार, अरुमा भरोसा राखे मतियार मात्र बनिन्छ । साम, दाम, दण्ड, भेदमा विश्वास गर्ने हाम्रो राजनीति र त्यसका खेलाडी बनेर चुनाव जित्नेहरुलाई नै...

‘आयातमुखी अर्थतन्त्रलाई उत्पादनमुखी बनाइने’

पोखरा/ प्रदेश सरकारले बितेका पाँच वर्षमा देखिने गरि केही काम गरेको छ । केही रणनीतिक महत्वका योजना पनि अगाडी सारेको छ । जसले यो प्रदेशमा संवृद्धि सम्भव छ भन्ने सन्देश प्रवाह गरेको छ ।...

कान्छो जिल्ला सधैं टाढा

नवलपुर/ देश संघीयतामा गएसँगै नवलपरासीलाई दुई टुक्रा बनाइयो । बर्दघाट–सुस्ता पूर्वको खण्ड गण्डकी प्रदेशको हिस्सा बन्यो भने पश्चिम क्षेत्र लुम्बिनीमै रहन पुग्यो । गण्डकी सरकारले प्रदेशको कान्छो जिल्लालाई नवपुर नामाङ्कन ग¥यो,कावासोतीलाई जिल्ला सदरमुकाम कायम...

सपनाको बस्ती : कावासोती

नवलपुर/ २०१२ सालमा राप्ती दुन विकास योजनाको नाममा जंगल फँडानी थालिएपछि पहाडका कुनाकाप्चाबाट मानिसहरु बिस्तारै चितवन झरे । अमेरीकी सरकारले खाद्य सुरक्षाको लागि तराइका जंगल फाँड्ने सो योजनाबारेको जानकारी गाउँगाउँसम्म पुगिसकेको थियो । चितवनले...

तर्क होईन, गाँजाबारे वास्तविकता हो यो

संयुक्त राष्‍ट्रसंघले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्‍यो भन्‍ने भनाइ सत्य होइन। तर, संयुक्त राष्‍ट्रसंघको उक्त निर्णयले झट्ट हेर्दा गाँजामा निहित औषधीय गुणका विषयमा मात्र बोलेको जस्तो देखिए पनि गाँजाको खेती तथा व्यापारमा रहेको कानूनी नियन्त्रणलाई...

किन हराउँदै छन् रैथाने भोटे कुकुरहरू ?

करिब ४ हजार मिटर उक्लेपछि बागलुङको बुकी भन्ने ठाउँमा पुगिन्छ। ढोरपाटनको माथिल्लो भागमा यो बुकी भन्ने ठाउँ छ। यहाँ अझै पनि ढोरपाटन उपत्यकाका स्थानीयहरू हरेक वर्ष गाईवस्तु ल्याएर गोठ बसाल्छन्। वैशाख जेठ महिनामा उक्लेका उनीहरू असोजतिर...

गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्री प्रचण्ड र आजको पृथ्वी जयन्ती

२०७९ पुस २७ गतेको पहिलो दृश्य : सिंहदरबारको पश्चिम गेट । थुप्रै २७ पुस पार भए । ठिङ्ग उभिएको त्यो शालिक ! औँला ठड्याएर सधैं उभिएको । लाखौं सवारीसाधन र पैदल यात्रीले देखिरहेका छन् । प्रधानमन्त्री,...

तिहारको हार्दिक शुभकामना

म्हपूजा र नेपालीहरुको मौलिक नेपाल संवतुपछि आज हामी नेपालीहरुको दोस्रो ठूलो चाड तिहार मनाउँदैछौं । तिहारसँगै छठको रौनक सुरु हुन्छ । आइतबार छठ छ । धार्मिक र सांस्कृतिक मान्यतामा अडिएर मनाइने यी शारदीय पर्वहरुले...

अब्बल व्यवसायी, जब्बर जनप्रतिनिधि देवकुमार

बागलुङ/ बागलुङको ढोरपाटन नगरपालिका दुईवटा विषयले चर्चा हुने गर्छ । एक शिकार आरक्ष । अर्को दलित मेयर दोस्रो पटक विजयी । दोहोरिएका जनप्रतिनिधि मध्ये बिजयी हुने कमै मध्ये पर्छन ढोरपाटन नगर पालिकाका मेयर देवकुमार...

ऋषि प्रपन्नाचार्यको सपनाले बनेको शालग्राम संग्रहालय

बागलुङ/ सवा लाख शालग्राम शिला रहेको शालग्राम संग्रालय सहितको तिरुपति बालाजी धाम मुक्तिनारायण मन्दिर कुँडुले फेदीको धार्मिक तथा पर्यटकिय संरचना निर्माणमा स्वामी ऋषि प्रपन्नाचार्यको नाम अग्रस्थानमा आउँछ । २०४२ सालमा पर्वतको जलजला गाँउपालिका ५ मा...

-->