बिहिबार, कार्तिक ५ २०८३

बिहिबार, कार्तिक ५ २०८३
  • ५ कार्तिक २०८३ , बिहिबार
  • October 22 2026

हुप्सेकोटका कृषकलाई प्रतिलिटर दुधमा ५ रूपैयाँ अनुदान

नवलपुर / हुप्सेकोट गाउँपालिकाले दुग्ध उत्पादक कृषकलाई प्रोत्साहन गर्न दूधमा प्रतिलिटर ५ रुपैयाँ अनुदान दिन थालेको छ । गाउँपालिकाभित्र रहेका दुई वटा दुग्ध सहकारीमार्फत त्यस्तो अनुदान रकम वितरण थालिएको हो । प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र...

साढे ८ करोडको कृषीका विरुवा खरिद टेन्डर मिलेमतोमा भएको भन्दै अख्तियारमा उजुरी

पोखरा / गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयले खुलाएको साढे ८ करोड रुपैयाँको टेन्डरमा मिलेमतो भएको, एउटा कम्पनीका लागि मात्रै मिल्ने स्पेसिफिकेसन बनाएर टेन्डर खुलाइएको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखरामा उजुरी परेको छ...

त्रिवेणी–कोरोला नाकालाई जोड्दै कोरोला भन्सार स्थापना गर्छौं : मन्त्री गाहा

नवलपुर/ गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री रोशनबहादुर गाहाले प्रदेश लाइफलाइनका रुपमा मानिएको त्रिवेणी–कोरोला नाका छिट्टै जोडिने जिकिर गरेका छन् । उत्तरतर्फको कोरोला नाकाको उत्तरी भन्सार व्यवस्थापनका लागि गण्डकी सरकारले पहलकदमी लिएको पनि बताए...

भेटीले गलेश्वर बजारमा सडक बत्ती जडान

बेनी /महाशिवरात्रीको पूर्वसन्धामा म्याग्दीको बेनी नगरपालिका वडा नं ९ स्थित प्रसिद्ध धार्मीकस्थल गलेश्वरधाम क्षेत्रमा सडक बत्ती जडान गरिएको छ । मन्दिरमा दर्शन गर्न आएका भक्तजनले चडाएको भेटीबाट गलेश्वरको प्रवेशद्धारदेखि मोटरेबल पुलसम्म सडक बत्ती जडान...

पोखराबाट सिधै भारत, चीन, मलेसिया, हङकङ, सिंगापुर उड्ने हो…

हामी यो धर्तीमा आएको एक-दुई वर्षमा वयस्क भएका थिएनौँ। वयस्क हुन लामो उतारचढाव, घामपानी र दुःख पार गर्नुपरेको थियो। मानव जीवनको यो सत्य अन्य क्षेत्रमा पनि लागू हुन्छ। म यहाँ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको विषय...

यी हुन एलपी ग्यास दुर्घटनाबाट जोगिने सात उपाय

काठमाडौं / नेपालका सहरी क्षेत्रमा खाना पकाउन प्रयोग गरिने मुख्य ऊर्जा हो एलपी लिक्विफाइड पेट्रोलियम ग्यास । नेपाल आयल निगमका अनुसार देशभर करिब ५० लाख परिवारले एलपी ग्यास प्रयोग गरिरहेका छन् । आगलागीका घटना...

कावासोतीमा नवलपुर महोत्सव सुरु, धौवादी फलाम उद्योग निजी क्षेत्रलाई दिन बरिष्ठ उपाध्यक्ष ढकालको माग

नवलपुर / कावासोतीमा सातौ नवलपुर महोत्सव आजदेखि शुरु भएको छ । नवलपुर सदरमुकाम कावासोती नगरपालिका वडा नं. ८ टुवोर्ग खेल मैदानमा महोत्सवको उद्घाटन भएसँगै ११ दिने नवलपुर महोत्सव सुरु भएको हो । महोत्सवको उदघाटन उद्योग...

लघुवित्तहरूले ऋणीबाट बढी लिएको १ अर्ब ६० करोड रुपैयाँ फिर्ता गर्ने सहमति

पोखरा / लघुवित्तहरुले ग्राहकहरुबाट सेवा शुल्कवापत अतिरिक्त रुपमा लिएको १ अर्ब ६० करोड रुपैयाा एक साताभित्र सम्बन्धित ग्राहक (ऋणी)लाई फिर्ता दिने सहमति भएको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर,...

कान्छो जिल्ला सधैं टाढा

नवलपुर/ देश संघीयतामा गएसँगै नवलपरासीलाई दुई टुक्रा बनाइयो । बर्दघाट–सुस्ता पूर्वको खण्ड गण्डकी प्रदेशको हिस्सा बन्यो भने पश्चिम क्षेत्र लुम्बिनीमै रहन पुग्यो । गण्डकी सरकारले प्रदेशको कान्छो जिल्लालाई नवपुर नामाङ्कन ग¥यो,कावासोतीलाई जिल्ला सदरमुकाम कायम...

सपनाको बस्ती : कावासोती

नवलपुर/ २०१२ सालमा राप्ती दुन विकास योजनाको नाममा जंगल फँडानी थालिएपछि पहाडका कुनाकाप्चाबाट मानिसहरु बिस्तारै चितवन झरे । अमेरीकी सरकारले खाद्य सुरक्षाको लागि तराइका जंगल फाँड्ने सो योजनाबारेको जानकारी गाउँगाउँसम्म पुगिसकेको थियो । चितवनले...

-->