पोखरा / पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी–दमौली सडकखण्ड आजदेखि रातिमा दैनिक ४ घण्टा बन्द हुने भएको छ । मुग्लिन–पोखरा सडकखण्ड योजना पूर्वी खण्ड तनहुँका अनुसार बिमलनगरदेखि दमौलीको घाँसीकुवा सडकखण्डमा भित्तो काट्ने काम गर्नुपर्ने भएकाले आज...
पोखरा / पोखराको हरित यातायात प्रणाली विकास परियोजनामा पोखरा महानगरपालिका र गणतन्त्र कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालयका प्रतिनिधिहरू बिच सम्झौता भएको छ । सम्झौता अनुसार पोखराको विद्यमान यातायात व्यवस्थालाई प्रविधिमैत्री बनाउँदै हरियाली प्रवर्द्धन गरिनेछ...
पोखरा/ पोखराका उद्योगी/व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतिविरुद्ध सडकमै उत्रेर विरोध जनाएका छन् । पोखरा तथा लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा बिहीबार उद्योगी/व्यवसायीहरु सडकमा ओर्लिएका हुन् । विभिन्न मागसहितका प्लेकार्ड र ब्यानरसहित उनीहरुले पोखराको चिल्लेढुंगाका...
पोखरा/ नेपाली कांग्रेस कास्कीले बैंक तथा वित्तीय संस्थाहरुको बढ्दो दबाब, चर्को ब्याजदर, जग्गा लिलामीको धम्की, तारन्तारको ताकेताको मारमा परिरहेका उद्योगी/व्यवसायीसँग छलफल गरेको छ । नेपाली कांग्रेस कास्कीका सभापति किशोरदत्त वरालको अध्यक्षतामा अलग–अलग स्थानमा भएका दुबै...