बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

तमानखोलाबासीको जीवन धान्ने आधार ‘आलुखेती’

बागलुङ/ग्रामीण क्षेत्रका किसानले पशुपालन, तरकारी खेती, अन्न खेती र फलफूल समेत लगाउने गरेका छन् । घरका कोही जागिर खाने वा व्यवसायमा लाग्ने हुन्छ । तर तमानखोला गाउँपालिका–२ मुठाचौरका किसानको जीवन धान्ने माध्यम आलु खेतीमात्रै...

यसरी भयो ४१ जना प्राध्यापकबाट साढे १० करोड असुली

काठमाडौं / अध्ययन बिदामा गएर लामो समयसम्म सेवामा नफर्किएका त्रिभुवन विश्वविद्यालयका प्राध्यापकहरूले धमाधम रकम फिर्ता गर्न थालेका छन्। अध्ययन बिदाको दुरुपयोग गरी विश्वविद्यालयलाई हानि पुर्‍याएकोबारे सरकारले चासो लिएपछि लामो समयदेखि बिदामा रहेर सेवामा नफर्किएका प्राध्यापकहरूले...

गण्डकीको पर्यटनलाई विश्वमाझ चिनाएको दिन

पोखरा / विश्वमा हिमाल आरोहणको जेठो हिमालका रूपमा चासो र चर्चा कमाएको अन्नपूर्ण हिमालको आरोहण भएको दिन जुन ३ ले पोखरासहित समग्र गण्डकी प्रदेशको पर्यटनमा महत्त्वपूर्ण स्थान ओगट्ने गरेको छ । गण्डकीलाई विश्वव्यापी रूपमा पहिचान...

मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी पर्यटक 

मुस्ताङ/ मुस्ताङमा पाँच महिनामा एक लाख ४२ हजारभन्दा बढी विदेशी पर्यटकले भ्रमण गरेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना, इलाका संरक्षण कार्यालय (एक्याप) जोमसोमका अनुसार सन् २०२६ को जनवरीदेखि मेसम्म सार्क राष्ट्रका एक लाख...

पुरानै कार्यक्रमलाई निरन्तरता, पर्यटन र कृषिलाई प्राथमिकता, गाँजा खेतीसम्मका योजना (पूर्णपाठसहित)

पोखरा/  गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३/ ८४ का लागि आफ्नो नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । प्रदेश प्रमुख डिल्लीराज भट्टद्वारा प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा पर्यटन, दिगो कृषि, प्रशासनिक सुधार र...

बाँदरबाट जोगिन अकबरे र अदुवा खेती

बागलुङ/बागलुङको रायडाँडाबासी नगदेबालीमा आर्कषित भएका छन् । पछिल्लो समय उनीहरुले अबकरे खुर्सानी, अदुवा लगायतको खेती गर्न थालेका छन् । बागलुङ नगरपालिका वडा नं. ११ को रायडाँडा सदरमुकामभित्रै भएपनि दुर्गम स्थान हो । यहाँका बासिन्दा अधिकांस...

निर्माणमा योगदान गर्नेहरू सम्मानित

पोखरा/पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको अवसरमा सोमबार विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ । पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय रहेको चिल्ली ग्रुपको लगानीमा...

वर्ष सकिन लाग्दा जम्मा एकतिहाई खर्च

पोखरा/आर्थिक वर्ष अन्त्यतिर आउँदा गण्डकीको बजेट खर्च भने एक तिहाई मात्रै पुगेको छ । प्रदेशको आर्थिक मामिला मन्त्रालयका अनुसार जेठ १ गतेसम्म सरकारले कुल बजेटको जम्मा ३३ प्रतिशतमात्र खर्च गर्न सकेको छ । गण्डकी प्रदेशले...

पर्यटन विकासमा तमानखोलाको प्रयास

बागलुङ/समुन्द्री सतहदेखि २ हजार ६ सय मिटरको उचाइमा भएकोले चिसो मौषम छ । यहाँबाट उत्तरमा हिमाली श्रृंखला देखिन्छन् । सडक मार्गले पनि बुर्तिवाङ र म्याग्दीको दरवाङदेखि जोडिएको छ । यहाँ पर्यटक सजिलै पुग्न सक्छन्...

अधुरा आयोजना सम्पन्न हुनेगरी बजेट व्यवस्था गर्न प्रदेश सरकारलाई जिसस कास्कीको आग्रह

पोखरा/ जिल्ला समन्वय समिति (जिसस) कास्कीले प्रदेश सरकार मातहत सञ्चालनमा रहेका अधुरा बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको बजेट निर्माण गर्न गण्डकी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय गरेको छ । सोमबार सम्पन्न जिसस कास्कीको...

-->