पोखरा/ कृषि उत्पादनको लागत घटाउँदै किसानलाई सहज रूपमा कृषि यान्त्रिकीकरण सेवा उपलब्ध गराउने उद्देश्यले पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालन हुने ट्याक्टर तथा मिनिटिलर (हाते ट्यक्टर) को भाडादर निर्धारण गरी लागू गरेको छ । महानगरपालिकाको आर्थिक विकास...
पोखरा/ संघीय पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमा बनिरहेको पुलको सोमबार अवलोकन गरेका छन् । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ योजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न मन्त्री लम्साल पर्यटनमन्त्री...
पोखरा/ पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पा प्रालिले आफ्नो सञ्चालनको पहिलो वर्ष पूरा गरेको अवसरमा सोमबार विशेष सम्मान कार्यक्रम आयोजना गरेको छ । पोखराको पर्यटन क्षेत्रमा सन् २००८ देखि सक्रिय रहेको चिल्ली ग्रुपको...
म्याग्दी/ बेनी नगरपालिका–१० वाखेत हुँदै म्याग्दीको प्रमुख पर्यटकीयस्थल टोड्के जोड्ने सडक स्तरोन्नति भएको छ । रघुगङ्गा, मङ्गला गाउँपालिका र बेनी नगरपालिकाको सिमानामा समुन्द्री सतहदेखि दुई हजार ४३० मिटर उचाइमा रहेको टोड्के सूर्योदय, हिमशृङ्खला, गुराँसे जङ्गल,...