म्याग्दी/ बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कैकुखोलामा मोटर सञ्चालन गर्न मिल्ने पक्की पुल निर्माण भएको छ । बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले मुस्ताङको थासाङ गाउँपालिकाको कैकुखोलामा २० मिटर लामो पक्की पुल निर्माण गरेको हो । योजना कार्यालयका सूचना अधिकारी...
काठमाडौं / नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षको कार्यभार सम्हाल्दै अन्जन श्रेष्ठले ‘६ स्तम्भ, ६० पहल’ घोषणा गरेका छन् । श्रेष्ठ महासंघका २१औँ अध्यक्ष हुन् । महासंघको ६०औँ वार्षिक साधारणसभाले नयाँ नेतृत्व चयन गरेको हो । अध्यक्ष...
पोखरा / पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ अर्ब ६२ करोड ५ लाख २२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर भएको छ । विमानास्थल निर्माणको भन्सार...
काठमाडौं / सरकारले समस्याग्रस्त १० वटा सहकारीका ऋणीहरूको नाम सार्वजनिक गरेको छ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गरेको हो। समितिले सूचना जारी गर्दै सम्बन्धित ऋणीहरूले यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण...