बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

सम्पत्ति शुद्धीकरण विभाग शक्तिशालीः कार्यक्षेत्र सेयरदेखि भन्सारसम्म

काठमाडौं / सरकारले सम्पत्ति शुद्धीकरण विभागको कार्यक्षेत्र बढाएर त्यसलाई शक्तिशाली बनाएको छ। सम्पत्ति शुद्धीकरण ऐनका केही प्रावधान अध्यादेशबाट संशोधन गर्दै वित्तीय गतिविधिहरू (कर, बैंकिङ, सेयर बजार) को पनि ‘प्याकेज’मै अनुसन्धान र कारबाही गर्न सक्ने...

कोरला नाकामा मुस्ताङका स्थानीय व्यापारीलाई चीनद्वारा एक वर्षका लागि निशुल्क सटर

मुस्ताङ/  लोमन्थाङ गाउँपालिकासँग जोडिएको नेपाल चिन सिमानास्थित कोरला नाकाको २४ नं. सिमा स्तम्भ नजिक रहेको चिनको लिक्ची नाकाको व्यापारिक केन्द्र रहेको भवनमा लोमन्थाङ र लो–घेकर दामोदर कुण्ड गाउँपालिकाका स्थानीय व्यापारीहरूका लागि व्यापार गर्न एक...

जेन जी आन्दोलनमा ध्वस्त पोखराको भाटभटेनी सञ्चालनमा

पोखरा/ जेनजी आन्दोलनका क्रममा ध्वस्त पोखराको भाटभटेनी सुपर स्टोर आजदेखि पुनः सञ्चालनमा आएको छ । स्टोरको भाटभटेनी अध्यक्ष मीनबहादुर गुरुङ र उनकी श्रीमतीले उद्घाटन गरे । भाटभटेनी सुपर मार्केटका प्रमुख सञ्चालन अधिकृत पानु पौडेलका अनुसार...

दुईदिने सार्वजनिक बिदाः  पोखराको पर्यटनमा सकारात्मक प्रभाव

गण्डकी/ सरकारले शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिएसँगै पर्यटकीय राजधानी पोखराको पर्यटनमा सकारात्मक प्रभाव पारेको छ । दुईदिने बिदाका कारण पोखराका होटेलमा विगतको तुलनामा १० प्रतिशत पर्यटकहरू बढेको होटेल सङ्घ पोखराका अध्यक्ष लक्ष्मण...

बुद्व विशाल बजारका व्यवसायीलाई गण्डकी मेडिकल कलेज छुट

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसियसन र गण्डकी मेडिकल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्चबीच विभिन्न सेवाहरुमा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । एशोसियसनका तर्फबाट अध्यक्ष बुद्विबहादुर कुँवर र गण्डकी मेडिकल कलेजका तर्फबाट प्रिन्सिपल प्रा. डा....

क्रिष्टलको गहना बनाउने तालिम समापन

बागलुङ/नेपाल हस्तकला महासंघको सहयोग तथा बागलुङ हस्तकला संघको आयोजनामा सञ्चालित १० दिने क्रिष्टलको गहना बनाउने तालिम आइतबार सम्पन्न भएको छ । तालिम समापनमा सहभागि ४० जनालाई बागलुङ हस्तकला संघका अध्यक्ष पुष्पकिरण श्रेष्ठ सैजु र...

जोखिम मोलेर निकालिन्छ भीरमौरीको मह

म्याग्दी/ खादा स्वादिलो हुने मह सम्झदा जति आनन्द हुन्छ, त्यो भन्दा कयौं गुणा धेरै कहालीलाग्दो हुन्छ त्यसको सिकार गर्न । हिमाली जिल्ला म्याग्दीका अग्ला र अप्ठ्यारा भीरहरूमा हुने भीर माहुरीको मह सिकार गर्ने सिजन अहिले...

अकबरे खुर्सानी खेती प्रवर्द्धन गर्दै पैयूँ गाउँपालिका

पर्वत/दक्षिण पर्वतको पैंयूँ गाउँपालिकाले अकबरे खुर्सानीखेती प्रवर्द्धन कार्यक्रम सञ्चालन गरेको छ । स्वाद र स्वास्थ्यका दृष्टिले उपयुक्त मानिने अकबरे खुर्सानी विस्तारका लागि पालिकाले किसानलाई अनुदान दिएर आकर्षित गरेको हो । स्थानीय किसानको आयआर्जन वृद्धि गर्ने...

पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन क्षेत्रको साथ

पोखरा/आगामी बैशाख ३१ गते पोखरामा आयोजना हुने १० औं रारा पोखरा स्पोर्टस् अवार्डलाई पर्यटन व्यवसायीहरुले साथ दिने प्रतिवद्धता जनाएका छन । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने अवार्डका लागि पर्यटनसम्बन्धी संघ–संस्थाहरुले सहयोग गर्ने...

टेम्पल बेलको वर्षगाँठमा सामाजिक काम

पोखरा/पोखराको लेकसाइडस्थित टेम्पल बेल बुटिक होटल एण्ड स्पाले विभिन्न सामाजिक काम गर्दै पहिलो वार्षिकोत्सव मनाएको छ । अन्र्तराष्ट्रिय श्रम दिवश तथा बुद्ध जयन्तीको अवसर समेत पारेर टेम्पल बेलले रक्तदान, सरसफाई तथा उत्कृष्ट कर्मचारी सम्मान...

-->