बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नारायणगढ–बुटवल सडकः दाउन्नेमा एकतर्फी ढलान सकियो

नवलपुर/  नारायणगढ–बुटवल सडक विस्तार आयोजना अन्तर्गत पूर्वी खण्डको दाउन्नेमा सडकको एकतर्फी ढलानको काम सकिएको छ । आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार दाउन्नेमा एकतर्फी ढलानको काम सम्पन्न भएको हो । पूर्वी खण्डमा...

म्याग्दीमा महशिकार सुरु, पहिलो दिन निकालियो ७० लिटर मह

म्याग्दी-/म्याग्दीमा मह सिकार सुरु भएको छ । धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकाको लेकाली क्षेत्रका भीरबाट मह निकाल्न थालिएको हो । धवलागिरी गाउँपालिका–२ खोरीयाका महसिकारी मोतिप्रसाद पाइजाले शुक्रबारदेखि महशिकार थालिएको जानकारी दिए । खोरीया नजिकैको महभिरमा...

गाउँ पर्यटन ‘मार्टः परम्परागत ज्ञान , सीप र संस्कृतिको संरक्षणको अनुभव आदानप्रदान गर्ने साझा मञ्च

बन्दीपुर (तनहुँ) / ‘बन्दिपुर’ मनमोहक कलात्मक नेवारी शैलीका जीवन्त घरको अद्वितीय वस्ति । क्षण क्षणमा प्रकृतिकले लुकामारी खेलिरहने अर्थात् रूप र रङ फेरिरहने अनुपमस्थल । कहिल्यै अध्यारो नहुँने, सदा चम्किरहने र हाँसिरहने ग्रामीण पर्यटनको ...

म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालियो

म्याग्दी/  १३२ केभी क्षमताको म्याग्दी ‘कोरिडोर’ विद्युत् प्रसारण लाइन आयोजना निर्माण थालिएको छ । धवलागिरि र मालिका गाउँपालिका भएर बग्ने म्याग्दी नदीमा निर्माणाधीन तीन वटा जलविद्युत् आयोजनाले उत्पादन गर्ने विद्यु्त्लाई राष्ट्रिय प्रणालीमा जोड्न संयुक्त...

तनहुँ जलविद्युत् आयोजनामा ७५ प्रतिशत प्रगति

दमौली (तनहुँ)/  तनहुँमा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनामा हालसम्म ७५ प्रतिशत प्रगति भएको छ । ऋषिङ गाउँपालिका–१ झापुटारमा निर्माणाधीन आयोजनाको तीन वटै ‘प्याकेज’मा काममा ७५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ । आयोजनाको...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

बागलुङ/  ढोरपाटन नगरपालिकाले ४८ जना किसानलाई ५० प्रतिशत अनुदानमा यान्त्रिक हलो प्रदान गरेको छ । किसानलाई आधुनिकतासँग जोडेर उत्पादन बढाउन नगरपालिकाले अनुदानमा यान्त्रिक हलो उपलब्ध गराएको हो । नगरपालिकाका नौवटै वडाका व्यावसायिक खेती गर्दै आएका...

राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश

काठमाडौं/राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। सरकारको सिफारिसमा राष्ट्रपति पौडेलले आज सहकारीसम्बन्धी अध्यादेश जारी गरेका हुन्। सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३ जारी भएको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ। ‘राष्‍ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा...

निजामती कर्मचारीले पाए आधा महिनाको तलब

काठमाडौं / सरकारले कर्मचारीलाई १५ दिनमै पारिश्रमिक दिने कार्य सुरु गरेको छ। पाइलट परियोजनाको रूपमा उक्त कार्य आज बुधबारदेखि कार्यन्वयनमा आएको अर्थ मन्त्रालयले जनाएको छ। अर्थ मन्त्रालयमा बुधबार आयोजित कार्यक्रमबीच अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले १५...

ताराखोलामा उत्पादित चिया नेपालमै उत्कृष्ट

बागलुङ/जिल्लाको ताराखोला गाउँपालिकामा उत्पादि चिया नेपालमै उत्कृष्ट भएको छ । चिया दिवसको अवसरमा इलाममा आयोजित ‘चियाको स्वाद परीक्षण’ प्रतियोगितामा ताराखोला–१ सिरुबारीमा उत्पादित चिया नेपालमै उत्कृष्ट भएको हो । गोल्डेन टि इस्टेट प्रा.लि.ले सिरुबारमा उत्पादन गर्दै...

पर्यटकीय गन्तव्य बन्दै रायरायँकोट

बागलुङ/बागलुङ नगरपालिका–७ स्थित पर्यटकीय स्थल रायरायँकोटमा पर्यटन प्रवद्र्धनका गतिविधि थालिएको छ । पछिल्लो समय आन्तरिक पर्यटकको रोजाईमा पर्न थालेपछि रायरायँकोटलाई पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न थालिएको हो । बागलुङ नगरक्षेत्रका पाँच वटा कोट मिलाएर पञ्चकोट...

-->