बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

नेपाल उद्योग व्यापार महासंघ गण्डकीमा चोखाल सर्वसम्मत

बागलुङ/नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको अध्यक्षमा बागलुङका अर्जुन चोखाल चयन भएका छन् । बागलुङ बजारमा सम्पन्न तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनबाट चोखाल सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् । वरिष्ठ उपाध्यक्षमा तारानाथ ढुंगाना, उपाध्यक्षहरुमा...

वडाध्यक्षको जुक्तिले बदलियो रेश गाउँको परिचय

बागलुङ/  बसाइँसराइ बढ्न थालेपछि रेशगाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रतिदिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडाध्यक्ष प्रेम लामिछानेले चियाखेती लगाउने जुक्ति निकाले । अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो...

मोती खेती तालिम सम्पन्न, व्यवहारमा उतार्न कृषकलाई आग्रह

पोखरा/  नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत मत्स्य अनुसन्धान केन्द्र, वेगनास, पोखराको आयोजनामा सञ्चालित दुई दिने कृषकस्तरीय मोती खेती तालिम सम्पन्न भएको छ । तालिमले स्थानीय स्तरमा नयाँ प्रविधि भित्र्याउने, सीप अभिवृद्धि गर्ने तथा...

गण्डकीका सहकारी सुधारका लागि ‘दमौली घोषणापत्र’ जारी, विषयगत समन्वय समिति गठन हुने

तनहुँ / गण्डकी प्रदेशका सहकारी संस्थाहरुको व्यवस्थापन सुदृढ गर्दै देखिएका समस्याहरु समाधानसहित सहकारी क्षेत्र सुधारका लागि महत्वपूर्ण सात बुँदे ‘दमौली घोषणापत्र’ जारी गरिएको छ। सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेशको आयोजनामा तनहुँको दमौलीमा शुक्रबार सम्पन्न...

पर्यटकको पर्खाइमा थोरङ फेदी

मुस्ताङ/ समुद्री सतहदेखि पाँच हजार ४१६ मिटरको उचाइको (मनाङ–मुस्ताङ) थोरङलापास पदमार्ग कठिन छ । यही पर्यटकीय पदमार्ग पछ्याउँदै विदेशी पर्यटक लमजुङको बेँसीसहरबाट पदयात्रा सुरु गरेर मनाङ हुँदै थोरङलापास छिचोल्दै मुस्ताङ प्रवेश गर्छन् । मुस्ताङ...

सरकारले लगानीको वातावरण बनाउनुपर्छ : वरिष्ठ उपाध्यक्ष श्रेष्ठ

बागलुङ/नेपाल उद्योग व्यापार महासंघका केन्द्रिय वरिष्ठ उपाध्यक्ष श्याम श्रेष्ठले उद्योगी व्यवसायीको हितमा सरकारले प्रोत्साहन र राहतका कार्यक्रम ल्याउनुपर्ने बताएका छन् । शनिबार बागलुङ बजारमा आयोजित नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा...

बागलुङ उवासंघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच समझदारी

बागलुङ/जिल्लाको आर्थिक विकास, पर्यटन प्रवद्र्धन र व्यावसायिक सुधारलाई केन्द्रमा राख्दै दुई महत्वपूर्ण संस्थाबीच समझदारी भएको छ । बागलुङ उद्योग वाणिज्य संघ र अन्तर्राष्ट्रिय बागलुङ समाजबीच जिल्लाको समग्र विकासका लागि आठ बुँदे सहमति पत्रमा हस्ताक्षर...

गण्डकीको प्राविधिक शिक्षामा कोइकाको ९ मिलियन डलर सहयोग

पोखरा/दक्षिण कोरियाको ‘कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग’ (कोइका) ले गण्डकी प्रदेश सरकार मातहतको प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम प्रतिष्ठानमा विभिन्न विषयको प्राविधिक शिक्षाका लागि यसअघि सम्झौता गरेको ९ मिलियन अमेरीकी डलर सहयोग कार्यान्वयन प्रक्रिया अघि...

पोखरा १६ का विपन्न महिलालाई बाख्रा वितरण

पोखरा/पोखरा महानगरपालिका वडा नं. १६ का विपन्न वर्गका महिलालाई बाख्रा वितरण गरिएको छ । उनीहरुको आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले अम्विका भागवत फाउन्डेशन र सम्झना सामाजिक सेवा समितिको सहकार्यमा त्यस वडामा रहेका विपन्न वर्गका पाँच जना...

चौरीपालक किसानलाई रेनकोट वितरण

मुस्ताङ/याक चौरी पालन गर्ने किसानलाई रेनकोट वितरण गरिएको छ । मुस्ताङको थासाङ गाउँपालिकामा याक चौरी पालन गर्ने २६ घरधुरी किसानलाई कृषि तथा पशु विकास कार्यालय मुस्ताङले रेनकोट वितरण गरेको हो । राष्ट्रिय याक दिवस २०८३...

-->