बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

स्याउको बोटमा रुपैयाँ फलाउने उद्देश्यमा अविचलित छ शीतोष्ण बागवानी केन्द्र

म्याग्दी/हिमालपारीको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फामा रहेको सरकारी स्वामित्वको शीतोष्ण बागवानी विकास केन्द्र मार्फा फलफुल तथा तरकारीको विकासमा ६० वर्षदेखि सक्रिय रहँदै आएको छ । २०२३ सालमा स्थापना भएको केन्द्र २०२३ सालमा जिल्लामा बागवानी...

बेगनास तालमा वार्षिक चार लाख माछाका भुरा

पोखरा/ बेगनास तालमा जलारी समुदायको जीविकोपार्जन सुदृढ गर्ने उद्देश्यले माछाका भुरा छाड्ने कार्यलाई निरन्तरता दिइएको छ । यसैक्रममा विभिन्न प्रजातिका करिब तीन हजार माछाका भुरा तालमा छोडिएको छ भने वार्षिक रूपमा यहाँ करिब चार...

स्थापना दिवसमा बुद्ध सहकारीद्वारा खाद्यान्न र शैक्षिक सामाग्री वितरण

पोखरा/  १९ औं वर्षमा प्रवेश गरेको अवसरमा पोखराको विशालबजार स्थित बुद्ध बचत तथा ऋण सहकारी संस्थाले पोखरा—२३, माझथुममा रहेको सिद्धबराह तपोवन सन्यास आश्रमलाई सहयोग गरेको छ । सहकारीका अनुसार आश्रममा आश्रित विद्यार्थीका लागि नगद, खाद्यान्न...

प्रदेश सरकारको औचित्य पुष्टि हुने गरि काम गरौँ– उद्योग तथा पर्यटन मन्त्री रिमाल

पोखरा / गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री यशोदा रिमालले प्रदेश सरकारको औचित्य पुष्टि हुने गरी काम गर्न कर्मचारीहरूलाई निर्देशन दिएकी छन् । जनप्रतिनिधि र कर्मचारीको उद्देश्य साझा भएको उल्लेख गर्दै उनले जनताले अनुभूति...

बाख्रापालनबाट कुलबहादुरले गर्न थाले लाखौँ आम्दानी

म्याग्दी / जिल्लाको मङ्गला गाउँपालिका–२ हिदीका कुलबहादुर पुनले चार वर्षअघि दुई वटा बाख्राबाट सुरु गरेको फार्मबाट वार्षिक लाखौँ आम्दानी गर्न थालेका छन्। पचास वर्षीय पुनले वैदेशिक रोजगारी, परम्परागत खेतीकिसानीको विकल्पमा गाउँमै व्यवस्थित बाख्रा फार्म सञ्चालन...

मुस्ताङमा यार्सा सङ्कलन सुरु

मुस्ताङ/  मुस्ताङका विभिन्न स्थानमा यार्सागुम्बा सङ्कलन सुरु भएको छ । यहाँको तल्लो क्षेत्र थासाङ गाउँपालिकाअन्तर्गत कुञ्जो, कोवाङ र टुकुचे संरक्षण क्षेत्र व्यवस्थापन समितिअन्तर्गतका उच्च लेकमा यार्सागुम्बा सङ्कलन सुरु भएको हो । यार्सागुम्बा समून्द्री सहतको तीन...

जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण

पोखरा/स्थानीय तहका जनप्रतिनिधिसंग बिमा तथा पन्जिकरण सम्बन्धि अभिमुखिकरण कार्यक्रम सोमबार पोखरामा सम्पन्न भएको छ । कार्यक्रमको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले उद्घाटन गरेका थिए । पौडेलले बिमा सचेतनामूलक उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको...

व्यवसायीलाई कर अभिलेखिकरणमा जोडिन आग्रह

पोखरा/बुद्व विशाल बजार व्यापारिक एशोसियसन र पोखरा महानगरपालिका ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीबीच व्यवसायीका समस्या समाधान तथा कर अभिलेखिकरणका विषयमा अन्तरक्रिया कार्यक्रम भएको छ । एशोसियसनको कार्यालयमा राखिएको कार्यक्रममा वोल्दै पोखरा महानगरपालिका ४ का...

निर्माण सामग्रीको मुल्यवृद्धि गर्न माग

पोखरा/इन्धन तथा निर्माण सामग्रीको अत्यधिक र अप्रत्याशित मूल्यवृद्धिका कारण देशभरको निर्माण क्षेत्र गम्भीर संकटमा परेको भन्दै निर्माण व्यवसायीहरूले सरकारसँग तत्काल हस्तक्षेपको माग गरेका छन् । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावस्वरूप डिजेल, पेट्रोल, मट्टितेल लगायतका इन्धनजन्य सामग्रीमा...

समस्याग्रस्त सहकारीको बचत रकम फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि

काठमाडौं / समस्याग्रस्त सहकारीको पैसा फिर्ता गर्न सरकारले ल्यायो नयाँ कार्यविधि ल्याएको छ । सरकारले समस्याग्रस्त सहकारी संस्थाका सदस्यको बचत फिर्ता चक्रीय कोष स्थापना तथा सञ्चालन सम्बन्धी कार्यविधि, २०८३ जारी गरेको हो । भूमि व्यवस्था,...

-->