बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पोउवा संघमा हङकङ चेम्बरका महासचिव

पोखरा/पोखरा उद्योग वाणिज्य संघले आफ्नो भगिनी संस्था नेपाल चेम्बर अफ कमर्स हङकङका महासचिव ड्यानी वरदान गुरुङको स्वागत तथा सम्मान गरेको छ । पारिवारिक भेटघाट तथा काम विशेषले पोखरा आएका महासचिव गुरुङलाई संघका अध्यक्ष गोकर्ण कार्कीसहित...

कालिका गुठीको तीन महिनाको आयव्यय सार्वजनिक

बागलुङ/बागलुङ कालिका भगवती मन्दिर व्यवस्थापन समितिले भूपेन्द्र खड्का अध्यक्ष भएर आएपछिको आयव्याय सार्वजनिक गरेको छ । मंगलबार पत्रकार सम्मेलन गरेर समितिले गत माघ, फागुन र चैतको आय सार्वजनिक गरेको हो । गुठीका अनुसार सबैभन्दा धेरै...

उद्योग व्यापार महासंघ गण्डकीको अधिवेशन बागलुङमा

बागलुङ/आगामी बैशाख १२ गते नेपाल उद्योग व्यापार महासंघ गण्डकी प्रदेशको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशन बागलुङ बजारमा हुने भएको छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्लाबाट १ सय ५० जना प्रतिनिधि सहभागि हुनेछन् ।...

बेनीबाटै करदाता सेवा दिन शुरु

म्याग्दी/बेनी नगरपालिकाबाटै व्यक्तिगत तथा संस्थागत स्थायी लेखा नम्बर (पान)को काम हुन थालेको छ । बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्मा र आन्तरिक राजस्व कार्यालय बागलुङका प्रमुख कपिल सिलवालले एक समारोहका बीच मंगलबार समझदारीपत्रमा...

बाख्रा पालेर वार्षिक लाखौ आम्दानी लिन्छन् गौचन

म्याग्दी/ जिल्लाको धौलागिरि गाउँपालिका–२ लमसुङका कृष्ण गौचन ५२ हजार लगानीबाट सुरुआत गरेको बाख्रापालन व्यवसायबाट वार्षिक लाखौँ आम्दानी गर्न सफल भएका छन् । ६० वर्षीय गौचनले २०७४ मा घुम्तीकोषको सहुुलियत ब्याजदरको ऋण ३८ हजार १५० र...

पोल पुग्यो, पुगेन विजुली

नवलपुर/ नवलपुरको पहाडी क्षेत्रमा बिजुलीका तार र पोल पुगे पनि अझै विद्युत् वितरण हुन सकेको छैन । जिल्लाको बुलिङटार गाउँपालिकाको अर्खला, देउरालीलगायतका विभिन्न गाउँमा अझै राष्ट्रिय प्रसारण लाइनको बिजुली नपुगेको हो । बुलिङटार गाउँपालिका–४ को...

स्पोर्टस अवार्डलाई टेम्पल बेल र प्लाजा होटल ग्रुपको साथ

पोखरा/रारा तयारी चाउचाउको मुख्य प्रायोजनमा हुने १० औं पोखरा स्पोर्टस अवार्डको हस्पिटालिटि पार्टनरमा टेम्पल बेल बुटिक होटल र प्लाजा होटल ग्रुपले साथ दिने भएका छन् । आगामी वैशाखको १८ गते पोखरा इभेन्ट सेन्टरमा आयोजना हुने...

इलेक्ट्रो मेकानिकलको शुभकामना

पोखरा/इलेक्ट्रो मेकानिकल संघ नेपाल कास्कीले नयाँ वर्ष २०८३ को अवसर पारेर शुभकामना आदान प्रदान तथा भित्रे पात्रो विमोचन गरेको छ । संघको वार्षिक कार्यक्रमअन्तर्गत पोखरामा रहेका ईलेक्ट्रो मेकानिकल व्यवसायीहरुको उपस्थितिमा शुभकामना आदानप्रदान तथा नयाँ वर्ष...

घान्द्रुक पर्यटन व्यवस्थापन समितिमा विक्रम

पोखरा/कास्कीको अन्नपूर्ण गाउँपालिका १०/११ स्थित घान्द्रुक पर्यटन व्यवस्थापन समितिको अध्यक्षमा विक्रम गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । घान्द्रुकमा सोमबार भएको घान्द्रुक पर्यटन व्यवस्थापन समिति घान्द्रुकको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनबाट विक्रम गुरुङको अध्यक्षतामा...

आर्थिक मामिलामन्त्रीका चुनौती

पोखरा/बागलुङबाट प्रतिनिधित्व गर्ने जीत शेरचन यही वैशाख २ गते प्रदेशको आर्थिक मामिलामन्त्री नियुक्त भए । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मन्त्रिपरिषद् पुनर्गठन गर्दा महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाएका जीतको वास्तविक परीक्षा त्यही दिनबाट सुरु भएको छ ।...

-->