बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

एनटिभिएको क्यालेन्डर लोकार्पण

पोखरा/नेपाल पर्यटक यातायात व्यवसायी संघ (एनटिभिए) गण्डकी प्रदेशको नयाँ वर्ष २०८३ को अवसरमा शुभकामना आदानप्रदान, दररेट सार्वजनिक एवम् क्यालेन्डर लोकार्पण गरेको छ । कार्यक्रमको एक समारोहका बीच प्रमुख अतिथि एवम् पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ...

गण्डकी प्रदेशका सात सहकारीको दर्ता खारेजी

बागलुङ/दुइ वर्षसम्म कुनै कारोबार नगरी निष्क्रिय रहेका गण्डकी प्रदेशका ७ सहकारीको दर्ता खारेजी भएको छ । गण्डकी प्रदेश सरकारअन्तर्गतको सहकारी रजिस्ट्रारको कार्यालयले ती सहकारीको दर्ता खारेज गरेको हो । गण्डकी प्रदेश सहकारी ऐन, २०७५ को...

यसरी फेरिदैछ रुपा तालको रुप

गण्डकी /अबको तीन वर्षमा रुपाताल क्षेत्रले कतिलाई मोहित बनाउला ? अहिले नै अनुमान लगाउन कठिन हुनसक्छ । लेखनाथ नगरपालिका वडा नं. १०, ११ र १४ का केही भागले छोएको यो ताल पर्यावणीय, जलचर संरक्षण,...

नौ आरोहीद्वारा धौलागिरी हिमालको सफल आरोहण

म्याग्दी / धौलागिरि हिमालमा चालु वसन्तयामको आरोहण सुरुआत भएको छ । धौलागिरि गाउँपालिका–४ स्थित विश्वको सातौँ धौलागिरि हिमालको उचाइ आठ हजार १६७ मिटर छ । इमेजिन नेपाल कम्पनीमार्फत आरोहणका लागि गएका चार विदेशी र पाँच...

दरबार बन्दा बस्ती हट्यो, हिजोको गोरेटो आज ‘राउन्ड फेवा-भ्यु फेवा’ बन्यो

पोखरा/पर्यटकीय राजधानी पोखरा आउने हरकोहीले फेवातालको अवलोकन गरिरहेकै हुन्छन् । फेवातालमा डुंगा सयर गर्दा पारीपट्टिको रानी वनको छेउसम्म पुगिरहेका हुन्छन् । पोखरा अन्नपूर्ण पदमार्ग, मर्दी हिमाल लगायत विभिन्न स्थानमा जानका लागि समेत प्रयोग हुने...

सकियो १४ औं आलु महोत्सव

पोखरा/ पोखरा–२५ हेमजामा आयोजित १४ औं राष्ट्रिय हेमजा आलु महोत्सव ५ करोड बढीको कारोवार शनिवार सम्पन्न भएको छ । महोत्सव गत चैत २७ गतेबाट सञ्चालन भएको थियो । महोत्सवको अन्तिम दिन शनिबारसम्म महोत्सवस्थलबाट ३६ लाख...

सहकारीका शेयर सदस्यलाई मौरी घार वितरण

पोखरा/पोखरा १९ घार्मीमा रहेका कृषकलाई मौरी घार वितरण गरिएको छ । स्थानीय घार्मी कृषि, वातावरण तथा पर्यटन सहकारीले आफ्ना सेयर सदस्य कृषकहरुलाई कृषि ज्ञान केन्द्र कास्कीको अनुदानमा ५० वटा घार मौरी वितरण गरेको हो...

एकैदिन १५ आरोही अन्नपूर्णको चुचुरोमा

म्याग्दी/ म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण हिमालको सफल आरोहण भएको छ । शनिबार १५ जनाले सफलतापूर्वक हिमालको आरोहण गरेका छन् । बसन्त ऋतुको शुरुआतसंगै शनिबारको दिनमा एकैपटक ७ विदेशी पर्वतारोही र ८ नेपाली शेर्पा...

प्रदेश सरकारको मुख्य प्राथमिकता गौरवका आयोजना: अर्थमन्त्री शेरचन

बागलुङ / गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री जीत शेरचनले प्रदेशका गौरवका आयोजनालाई अघि बढाउने बताएका छन् । नेपाली काँग्रेस बागलुङले शनिवार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै मन्त्री शेरचनले आगामी बजेटमा प्रदेशका गौरवका आयोजना कामको...

तनहुँका विभिन्न आयोजनाका लागि बजेट विनियोजन गर्न अर्थमन्त्रीको ध्यानाकर्षण

तनहुँ/ अर्थमन्त्री डा स्वर्णिम वाग्लेसँग भेट गरी तनहुँको आँबुखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा जिल्लाका लागि विभिन्न विकासका आयोजना समावेश गर्न आग्रह गरेका छन् । उनले प्राथमिकताका आधारमा आयोजनाहरू...

-->