शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखरेली गजलकारहरुको निष्कर्ष : गजल लेखनमा स्वतन्त्रता जरुरी

पोखरा/नेपाली गजलमा देखिँदै आएको विवाद अनावश्यक रहेको पोखराका गजलकारहरूले निष्कर्ष निकालेका छन् । सोमवार पोखरामा आयोजित पोखरेली गजलप्रेमीहरूको भेलाले बहर वा स्वतन्त्र लयविधान जुनसुकै शैलीमा लेखिए पनि गजललाई ‘गजल’ नै भनिनुपर्नेमा जोड दिएका छन् ।...

पोखरा–१३ ले साहित्य पर्व गर्ने

पोखरा/ वडालाई कला, सहित्यतर्फ आकर्षित गराउँदै समाज परिवर्तनमा टेवा पुराउने र सिर्जनात्मक प्रतिभा खोजेर प्रकट गराउने उद्देश्यसहित पोखरा महानगरपालिका–१३ वडा कार्यालयले एकदिने साहित्य पर्व गर्ने भएको छ । समाजसेवी, टोल बिकास समितिका पदाधिकारी, शैक्षिक व्यक्तित्व,...

सर्जक पुर्जाको ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण

पोखरा/सर्जक तिलक प्रसाद पुन पुर्जाको चौथोँ कृति ‘नेपाली सुरकर्मी र सिर्जना’ को लोकार्पण गरिएको छ । समाजवादी प्रेस संगठन नेपाल कास्कीद्धारा आयोजित एक कार्यक्रमका बिच लेखक पुर्जाको ६१ औँ जन्मदिनका अवसरमा प्रकाशित कृतिको पोखरा...

शुक्ला साहित्य प्रतिष्ठानले गर्यो पत्रकार र सहयोगीलाई सम्मान

पोखरा/शुक्ला साहित्य प्रतिष्ठान, पोखराले पत्रकार सहित सहयोगीलाई सम्मान गरेको छ । प्रतिष्ठानले आयोजना गरेको समिक्षा तथा रचना वाचन कार्यक्रममा प्रतिष्ठानको उन्नयन र विकासमा योगदान पुर्याएकोमा पत्रकार शिशिर पौडेल, सराङ्गकोट साप्ताहिकका सम्पादक यदुनाथ बञ्जरा, परिवर्तन न्युजका...

प्रेम–शान्ति आख्यान पुरस्कारबाट दीपक समीप पुरस्कृत

पोखरा/ साहित्यकार दीपक समीप ‘प्रेम–शान्ति आख्यान पुरस्कार २०८१’ बाट सम्मानित भएका छन् । शनिवार पोखरामा आयोजित कार्यक्रममा साहित्यकार सरुभक्तले समीपलाई नगद १० हजार रुपियाँसहित दोसल्ला र सम्मानपत्र प्रदान गरे । नेपाली साहित्यको आख्यान विधामा...

गलकोटका शिवप्रसाद पाण्डेको कथाकृति ‘प्रच्छन्न इन्द्रिय’ सार्वजानिक

बागलुङ / गलकोटका पूर्व शिक्षक तथा लेखक शिवप्रसाद पाण्डेले आफ्नो पहिलो पुस्तक ‘प्रच्छन्न इन्द्रिय’ बजारमा ल्याएका छन् । कथाकृति प्रच्छन्न इन्द्रियको वरिष्ठ समालोचक प्रा.डा. लक्ष्मणप्रसाद गौतम, साहित्यकार डा. रवीन्द्र समीर, व्यंग्य लेखक लक्ष्मण गाम्नागे,...

मालिकको छोरो

साहु गणेशमान आफ्ना बाबुको एक्लो छोरो । बाबुले जीवनपर्यन्त व्यवसाय गरेर, नेपालदेखि बर्मासम्मको हिसाब–किताब मिलाएर प्रचुर सम्पत्ति सँगाले । छोराको बिहा पनि गरे, नातिको मुख पनि देखे र छोरोलाई सम्पूर्ण सफल गृहस्थ बनाएर स्वर्गे...

कविता : केकबिना जन्मदिन अधुरो

केकबिना जन्मदिन हुने भो अधुरो मैनबत्ती ननिभाए उत्सव नै मधुरो सञ्जालमा लेखोट भयो नभई नहुने भेट हुँदा नचिने’नि मित्र हजार छुने एउटै छानामुनि बस्ने, खाने सुत्ने दुई एकार्कालाई शुभकामना लेख्छन् जोईपोइ यो कामनाभन्दा पनि तिनको लोकाचार बधाई देख्न पाउँदा छन् हर्षित...

क्लासिक कथा : दृष्टिदोष

आफ्नो घर अगाडि बारीमा उम्रेका घाँसहरू लहलहाइरहेका देखेर मलाई झट्ट के आस पैदा भयो भने ती घाँस होइनन् । तरकारी हुन् जो मलजल पाएर बढिरहेका चम्सुर पालुङ्गाका साग हुन् । मलाई मनमनै खुशी लाग्यो...

पच्चीस डलरका बुद्ध

एक गोधुली साँझबेला थियो । म बैठककक्षको झ्यालबाट बाहिर आँखा डुलाउँदै घरभित्र बसिरहेको थिएँ । दिमागमा धूलिचूर्णदेखि विस्तीर्ण व्योमसम्मका अनेकानेक तर्कना–तरेलीहरू गज्याङमज्याङ गर्दै आइजाइ गरिरहेका थिए । (त्यसो त अहिले म बसिरहेको शहरमा साँझ त...

-->