१) बाटो शून्य ठाउँमा एउटा बाटो बनाएँ बाटो न हो, त्यसलाई कुल्चेँ हिँडेँ गन्तव्यमा म पुगेँ कि पुगिनँ कुन्नि म आफैँ नै बाटो भइसकेको पाएँ । २) रहस्यमय रात ज्ञान जन्म्यो, रातको गर्भबाट रातकै गर्भबाट जन्म्यो उज्यालो यो रहस्यमय रात लामो अन्धकारमा तन्केर फेरि के जन्माउन खोज्दै छ अझै ? ३) माटो माटो...
तिहार बिदाको समयलाई सदुपयोग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली केबुलकार चढेर शुक्रबार मध्याह्न परिवारसहित चन्द्रागिरि डाँडोमा पुग्दा वातावरण थोरै घमाइलो थियो । वरिपरीका जङ्गललाई हुस्सुले नछोपे पनि मौसम छ्याङ्ग खुलेको भने थिएन । स्वदेशी र...
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं १९६६ सालमा कात्तिक कृष्ण औँसी अर्थात् लक्ष्मीपूजाका दिन महाकवि देवकोटाको काठमाडौँको डिल्लीबजारमा जन्म भएको थियो । देवकोटाका थुप्रै महाकाव्य, खण्डकाव्य, निबन्ध, कथा,...
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपाली जहाँ पुुग्छन्, त्यहाँ जागरणको बत्ती बाल्छन् र आफ्ना पदचिह्न छाड्छन्’ भन्ने आहानलाई कायम राख्न आग्रह गरेका छन् । विश्व नेपाली साहित्य महासंघद्वारा शनिबार राजधानीमा आयोजित तेस्रो विश्व नेपाली...
बागलुङ/धवलागिरि साहित्य प्रतिष्ठानको व्यानरमा एकै दिन चार कार्यक्रम सम्पन्न भएका छन् । बागलुङमा आयोजित कार्यक्रममा पुरस्कार समर्पण, पुस्तक बिमोचन, चित्रकला प्रदर्शनी र अभिनन्दन कार्यक्रम सम्पन्न भएको हो । प्रतिष्ठानले प्रदान गर्दै आएको काजी रोशन पुरस्कार...
बागलुङ / जिल्ला प्रशासन कार्यालय बागलुङका प्रमुख जिल्ला अधिकारी कवि नेत्र सुवेदी ‘प्रयास’ को कविता संग्रह सार्वजानिक भएको छ । सुवेदीको कविता संग्रह ‘प्रयासका कविता’ बुधवार बागलुङमा विमोचन भयो । धौलागिरि साहित्य प्रतिष्ठानले बुधवार आयोजना...