माटोको प्रसव पीडासँगै बुद्धको आँखाबाट निस्किएर शालिग्रामको जलमा नुहाउँदै पखेटा फिजाउँदै भुरुरु उड्यो एउटा निलो परेवा हाम्रै झुन्डको परेवा एउटै रङ, एउटै ढंग एउटै चारा खाने धुलो खेलीखेली माटो बिछ्याउने, माटो नै ओढ्ने माटो नै बसाउने एउटा निलो परेवा शिरमा निलो शिरपोश ढल्काउँदै मुटुमा रातो रगत...
तस्बिर : संगम घर्ति बागलुङ/नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइराला राजनीतिसँगै साहित्यमा पनि अब्बल पात्र भएको सरोकारवालाले औल्याएका छन् । बीपीको साहित्यले राजनीतिभन्दा बढी समाज जागरणमा योगदान गरेको उनीहरुले बताए । समाजको वास्तविकता उजागर गर्न बीपीले...
बागलुङ कालिका तीजमा संगसंगै जाउँला मालिका मालढुंगामा काली तरी घुम्ती बाटो जाउँला बागलुङ काली मन्दिरमा वरदान मागौला शालिग्राम गुफा हुँदै पञ्चकोट पसौला केही छिन घुमेपछि कम्मर कसौंला बागलुङ कालिका तीजमा संगसंगै जाउँला मालिका धूप बत्ती फुलपाती बटुलेर सामा कारीकोट भूमे हुँदै जाम्ला मालिकामा सिद्वपीठ...
पोखरा /गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आदिकवि भानुभक्त आचार्यले भाषा, साहित्य र संस्कृतिको एकिकरण सुरुवात गरेको बताएका छन । २११ अैं भानु जयन्तीको अवसरमा शनिवार विज्ञप्तिमार्फत मुख्यमन्त्री पाण्डेले शुभकामना व्यक्त गर्दै भानुभक्तले रामायण, बुधशिक्षा,...
पोखरा/ गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले आदिकवि भानुभक्त आचार्यले नेपाली भाषालाई लोकप्रिय र साझा भाषा बनाउन महत्वपूर्ण योगदान दिएको बताएका छन । आदिकवि भानुभक्तको २११ औं जन्मजयन्तीका अवसरमा भानु वाङ्मय प्रतिष्ठान र पोखरा प्रज्ञा...