बागलुङ/दोस्रो काठेखोला गाउँपालिका अध्यक्ष कप खेलकुद, साहित्य एवं सांगीतिक प्रतियोगिता सकिएको छ । काठेखोला गाउँपालिकाको आयोजना र काठेखोला गाउँपालिका स्तरीय कला, संस्कृति तथा खेलकुद विकास समितिको संयोजन र व्यवस्थापनमा प्रतियोगिता आयोजना गरिएको थियो । चैत्र...
पोखरा/ साहित्यकार ज्ञानु अधिकारीको निबन्ध सङ्ग्रह ‘संवेदनाको समायोग’ को शनिवार पोखरामा चर्चा गरिएको छ । आयोजक ¥यान्डम रिडर्स सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार रीता अधिकारी ‘ऋतु’ ले ज्ञानुका निबन्धले विशेष गरी महिलाहरूलाई...
बागलुङ/बागलुङ नगरपालिकाले स्थापना गरेको बीरशाली पन्त स्मृति गौरवमय पुरस्कार पर्वतका साहित्यकार प्राध्यापक डा. जगन्नाथ रेग्मीलाई प्रदान गरिएको छ । सोमबार आयोजित एक कार्यक्रममा बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का र पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष प्रेम...