शौर्य मण्डलको अर्को एउटा ग्रहमा पशुहरुको साम्राज्य थियो । पशुहरु मांसहारी थिए । केही पशुहरु भने मांस भोजनप्रति रुचि नभएका कारण शाकाहारी बनेका थिए ।
पशुहरुको साम्राज्यमा पशुहरुले आफ्नो काममा सहयोगका लागि मान्छेहरु पनि पालेका थिए...
शकुन ज्ञवालीको ‘भन्दीनु है बा’ को चर्चा
बागलुङ/अमेरिकामा बसेरपनि नेपाली साहित्यलाइ लेखनको पेशा बनाएकी शकुन ज्ञवालीको ‘भन्दिनु है बा’ कविता संग्रहको परिचर्चा गरिएको छ । बुधवार सप्तरंङ्गी साहित्य समाज नेपाल गण्डकी प्रदेशले आयोजना गरेको कार्यक्रममा लोकगायिका, कवी, लेखक तथा मुक्तककार समेत...
काजी रोशन साहित्य पुरस्कार ‘फरैना’का श्रेष्ठलाई
बागलुङ / साहित्यकार काजी रोशनले स्थापना गरेको काजी रोशन साहित्यकार पुरस्कार यसबर्ष लेखक सन्तोष श्रेष्ठलाई प्रदान गरिने भएको छ । ‘फरैना’ उपन्यासका लेखक दाङ घोराहीका सन्तोष श्रेष्ठलाई उक्त पुरस्कार दिने निर्णय भएको संस्थापक अध्यक्ष...
कथा: दसैं आयो दसैं गयो
केटो खेलिरहेको थियो । सुस्त स्वरमा गाइरहेको थियो, ‘दसैँ आयो दसैँ गायो ।’ बडो लयमा थियो ।
केटी नजिकै उभिन आई । केटाकी आमा केटीको घरमा काम गर्थी । केटीले सोधी, ‘तिमीहरूको दसैँ आएर गयो...
दसैंमा घर जाँदा पूर्व-प्रेमिका एउटै सिटमा परेपछि…..
पोहोर सालको कुरा हो। ग्रेट वालभन्दा लामा सपनाका भारी बोकेर जसोतसो जान तयार भएँ म दसैंमा घर। परीक्षा नजिकै थियो तर बा आमाको आउनै पर्ने डाइलगहरू कुनै फिल्मी डाइलगभन्दा कम ‘इमोसनल’ थिएनन्।
टिकट चिनेको दाइले काटिदिएका...
तिमीबिनाको दसैं !
दसैं त एउटा बहाना मात्रै थियो
तिमी मलाई देख्दा खुसी हुन्थ्यौ
म तिमीलाई देख्दा खुसी हुन्थें ।
दसैंमा सबभन्दा बढी हामी
एकअर्काका खुसी साटासाट गथ्र्यौं
यसपालिको दसैंमा मेरो खुसीमा
सबभन्दा बढी खुसी हुने
मेरो सबभन्दा प्रिय मान्छे
तिमी हुने छैनौ मसित
र म...
कथा : वेन्डी र फिलको प्रेमकथा
८२ वर्षकी वेन्डी र ८० वर्षका फिल एकार्कालाई अगाध प्रेम गर्दा रहेछन् । कथाको पटकथामा प्रवेश गर्दा वेन्डीकी १३ वर्षीया नातिनी टायनाको ह्याप्पी बर्थडे मनाउन दिवाभोज लिने गरी हामी होटेल हेन्ले ब्रुकमा जम्मा भएका...
पीआरवालासंग त मरेनि बिहे गर्दिंन
मंसिरको महिना थियो। चारैतिर बिहेको चहलपहल देखिन्थ्यो। मेरो छिमेकीकी छोरीको पनि लगन जुरेछ क्यारे,महिनौंदेखि सबैजना लागिपरेका थिए। ऊ मभन्दा उमेरमा अलि कान्छी नै थिई।कहिलेकाहीँ घरमा भन्थेँ पनि ‘सिम्रनलाई अन्माउन कति हतार गरेका है मामु।’
‘तँ जस्तै हुन्छन् त...
एउटा मायी नगरमा पुरानो साथी
जब कहीं मेरो लेखनको प्रसङ्ग उठ्छ मलाई सुदूर अतीतमा आफ्नो किशोर वयको याद आउँछ।
अझ बढी त्यो साथीको सम्झना आउँछ जो दाङ जिल्लाको पश्चिमतिर पर्ने एक गाउँमा मसँगसँगै हुर्किंदै थियो। प्रकृतिको काखमा खेलिरहेको त्यो गाउँले...
कथाः न्याय
समय घर्कंदै गयो । ऊ एक अनाम कामदार थियो र हो पनि । उसको परिचय दिइरहनुपर्छ वा पर्दैन त्यो यहाँ सरोकारको विषय होइन । तर, उसलाई भित्री आक्रोश यो थियो, यति मिहिनेत गरेर पनि...