शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

तिमीसँगको त्यो अन्तिम भेट !

उसलाई न चिनेको, न बुझेको, न त देखेको नै थिएँ। तर उसलाई  नदेखी, नबुझी यस्तो लाग्यो कि सायद हाम्रो अघिल्लो जन्मको केही सम्बन्ध छ। मलाई लाग्यो कि उसलाई मैले नजिकबाट चिनेकी छु, जानेकी छु। ऊसँग भेट भयो भने...

पोखरामा सुरु भयो पहिलो प्रादेशिक ललितकला प्रदर्शनी

पोखरा / मासिएका रुख विरुवा, बाटो वरिपरि पोलभरि भुण्डिएका तार, गुज्जमुज्ज ठूला भवनहरु । बाटोमा एक व्यक्ति हातमा हरियो रङको डब्बा समाएर उभिएका छन् । खाल्डैखाल्डो परेको बाटोमा उभिएका ती व्यक्तिको ब्रसबाट हरियो रङ चुहिइरहेको...

प्रेम कथा: बेन्जो

गोरेटो उहीँ छ । अझै उस्तै, दुरुस्तै पनि । पूर्ववर्ती कालखण्डमा भन्दा झनै खुम्चिए झैँ लाग्छ त्यो गोरेटो । छेउछाउका मसिना बुट्यानहरू र अतिव्रmमणकारी झारले गोरेटोको परम्परागत स्वत्वमाथि धावा बोलिरहेको प्रतीत हुन्छ । जेहोस्, त्यो...

कथा: जलेको अनुहार

‘ऊ आइ डढुवा’ -पसलतिर आइरहेकी आशातर्फ इङ्गीत गर्‍यो पसलेले । उसले टाढैबाट सुनिहाली । एकाएक छाँगाबाट खसे झैँ भई । उसको मन चुक घोप्टिए झैँ अमिलिएर आयो । मैले कसको के बिगार गरेको छु...

गजल सन्ध्या पोखराको अध्यक्षमा मन क्षेत्री

पोखरा / गजल सन्ध्या पोखराको अध्यक्षमा गजलकार मन क्षेत्री चयन भएका छन् । शनिबार भएको १३ औं अधिवेशनबाट तथा १८ औं साधारण सभाले उनको नेतृत्वमा नयाँ कार्य समिति चयन गरेको हो । संस्थाको उपाध्यक्षमा कपिल...

खुसी हुन पैसा चाहिँदैन

खुसी मान्छेको मात्र होइन प्रााण्ीको पनि खोज हो । खुसी हुने तरिका फरकफरक हुन्छन् । जिन्दगीभर हामी जे कर्म गर्छौं त्यो खुसी नै खोजिरहेका हुन्छौं । कहाँनेर हामी चुक्यौं भने त्यो खुसी के हो...

विद्यार्थीको क्षमता विकासमा योग

विद्यार्थी वर्गको क्षमता विकासमा योगले के काम गर्छ रु हाम्रो प्राय सबैको हातमा मोबाइल, ल्यापटप, कम्प्युटर हुन्छ । मोबाइल र ल्यापटपले काम गर्दा एकैसाथ ४ वटा कुरा प्रोसेस हुन्छ । हार्डवेयर, सफ्टवेयर, इलेक्टिसिटी र...

एभ्रिथिङ द लाइट टचेजबारे चर्चा

पोखरा/ ११ औँ संस्करणको नेपाल लिटरेचर फेस्टिभलमा ‘एभ्रिथिङ द लाइट टचेज’ उपन्यासबारे चर्चा भएको छ । फेस्टिभलका लागि पोखरा आइपुगेकी पुस्तक लेखिका जेनिस प्यारियट ले पुस्तक लेखनले जीवनमा परिवर्तन ल्याउने सुनाइन् । ‘पुस्तक लेख्दा कसैको...

नेपालमा कहिले आए मान्छे ?

पोखरा/ नेपालमा अहिले मुख्यगरी २ भाषालाई मूल भाषाको रुपमा लिइन्छः भोटबर्मेली भाषा र भारोपेली भाषा । तर, लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा...

दीपक समीपको नदीको राजमार्ग गृह विमोचन

पोखरा/ साहित्यकार दीपक समीपको तेस्रो कृति ‘नदीको राजमार्ग’ शनिवार पोखरामा गृह विमोचन गरिएको छ । आयोजक पोखरेली युवा सांस्कृतिक परिवारका अध्यक्ष उपेन्द्र पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा साहित्यकार सरुभक्त, तीर्थ श्रेष्ठ, उषा शेरचनलगायतले कृतिको विमोचन गरे...

-->