शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कविशिरोमणिको १४० औं जन्मजयन्तीमा कविता प्रतियोगिता

कास्की/कविशिरोमणि लेखनाथ पौड्यालको १४० औं जन्मजयन्तीको अवसरमा उनको जन्मस्थल पोखरा–२७ अर्चलेमा स्थानीय जनएकता युवा क्लबले राखेको कविता प्रतियोगितामा रिलायन्स पब्लिक स्कुलकी एलिसा मिश्रले प्रथम स्थान हासिल गरिन् । प्रतियोगितामा जनप्रकाश माविकी आशा परियारले द्धितीय,न्यू एरा...

जागिरको भोको जब अन्तर्वार्तामा फेल भए !

राजुका लागि काठमाडौं एउटा सपनाको कथा जस्तै थियो। जहाँ मान्छेहरू गाडीमा हिँड्छन् अरे, घरमाथि घर उकास्छन् अरे। रंगीचंगी झिलीमिली हुन्छ अरे। सायद राजुको क्षितिज भित्रै पर्दैन्थे यी कुरा किनकि बत्ती र गाडी नै नपुगेको र दुर्गम...

बागलुङका दन्ते कथाको लिखित दस्तावेज

बागलुङ/ हाम्रो समाजमा प्रसस्त दन्ते कथाहरु छन् । ती कथाहरु जसले सम्झेर बतायो त्यतिमै सिमित हुने गथ्र्यो । पछिल्लो समय बागलुङका कतिपय दन्ते कथाहरु पुस्तक आकारमा प्रकाशित भएको छ । तीन सय बर्षअघि बसाइ सरेर...

लेखनाथ महोत्सवको पुर्वसन्ध्यामा कविता वाचन

पोखरा / लेखनाथको संस्कृति, स्थानिय उत्पादन विकास र सम्मृद्धि भन्ने मुल नाराका साथ यहि पुस ५ गतेदेखी १६ गतेसम्म लेखनाथमा आयोजना हुने १९ औं संस्करणको लेखनाथ महोत्सवको पुुर्वसन्ध्यामा कविता वाचन गरिएको छ । सोमबार संघको...

लैंगिक हिंसाबारे सडक नाटक प्रदर्शन

बागलुङ/लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको अन्तिम दिन आइतबार काठेखोला गाउँपालिकाले विद्यालय स्तरीय सडक नाकटक प्रतियोगिता सम्पन्न गरेको छ । नाटक मार्फत विद्यार्थि र समुदायस्तरमा सचेतना अभिबृद्धिका लागि विद्यालय स्तरीय सडक नाटक प्रतियोगिता आयोजना...

शाश्वत सुख

युनानका एक सम्राट्ले त्यो समयका एक महान मनिषी सोलनलाई आफ्नो राजमहलमा बोलाए । सोलन सुकरात जस्तै आत्मज्ञान प्राप्त मनिषी थिए । सम्राटले सोलनलाई यस कारण बोलाएका थिए– उनको धेरै ठूलो ख्याति थियो । उनका...

प्रेरक प्रसंग : प्रोत्साहनको महत्व

धेरै समयअघिको कुरा हो, १९औँ शताब्दीका चर्चित चित्रकार दाँते गेब्रियल रोजेटीसामु एक अधबैँसे मानिस पुगे । ती अधबैँसेका साथमा केही स्केच र चित्र थिए । उनी ती स्केच र चित्र रोजेटीलाई देखाएर त्यसबारे उनको सुझाव लिन...

आई हेट अस्ट्रेलिया !

मेरा नजिकका सबै साथीहरू टाढिन्छन् एकैचोटि। अब मसँग आफ्नो मनको कुरा पोख्नलाई कोही थिएनन्, ट्राफिक चोकमा कफी पिउँदै बात मार्नलाई कोही थिएनन्, दस पटकसम्म नाम बोलाएर रुनलाई कोही थिएनन्, कसैले वास्ता नगरे पनि मेरो कुरा सुन्दै नसुने पनि जबर्जस्ती...

आफ्नो अधिकारको लागि…

सारा नेपालीले आफ्नो अधिकारको लागि काँधमा काँध मिलाउनुपर्छ किन बस्छौ चुप लागेर जित पक्का हाम्रो हुन्छ । नेपाल माताको विश्वासलाई पुरा गर्नुपर्छ गरिबी अन्त्य गरी देशलाई समृद्ध बनाउनुपर्छ । भूमिहिनहरूको बारेमा सरकारले योजना ल्याउनुपर्छ यो देश सबै नेपालीको हो...

मेजनको उपन्यास ‘धौलासिरी’ विमोचन

म्याग्दी / मेजन पुनद्वारा लिखित उपन्यास धौलासिरी विमोचन भएको छ । लोकवार्ता परिषद्ले आयोजना गरेको १२ औँ सँगोष्ठी कार्यक्रममा कृतिको विमोचन गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राई, मालिका गाउँपालिकाका अध्यक्ष बेग गर्बुजा, धौलागिरी...

-->