शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

नानी–सुक स्मृति पुरस्कारबाट नैनकुमार श्रेष्ठ सम्मानित

पोखरा/यस वर्षको नानी–सुक स्मृति पुरस्कारबाट म्याग्दीका नैनकुमार श्रेष्ठ सम्मानित भएका छन् । नानी–सुक स्मृति प्रतिष्ठान पोखराले संस्थाको १७ औं वार्षिकोत्सव अवसरमा सोमबार उनलाई सम्मान गरेको हो । प्रमुख अतिथि गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरूङले उनलाई नगद...

पोखरामा रमेशको उपन्यास ‘अन्तर’को चर्चा

पोखरा/ रमेश सायनको उपन्यास ‘अन्तर’ को पोखरामा परिचर्चा गरिएको छ । ¥यान्डम रिडर्स सोसाइटीले आफ्नो शतक शृङ्खलामा ‘अन्तर’को चर्चा गरेको हो । उपन्यासको चर्चा गर्दै गणेश कार्कीले राम्रो उपन्यास पढ्न चाहनेका लागि ‘अन्तर’ महŒवपूर्ण कृति...

अपार प्रेमको आभाष

प्रेम, विशेष गरी रोमान्टिक र यौन प्रेम, सामाजिक नियमनको अधीनमा हुनुपर्छ कि भन्ने प्रश्न इतिहासभर बहसको विषय भएको छ । फरक फरक संस्कृति र युगहरूले यस मुद्दालाई फरक–फरक दृष्टिकोण राखेका छन् । प्रेम ः एक...

विद्यालय नाटक महोत्सव सुरु, पहिलो दिन ‘शिलान्यास’ मञ्चन

पोखरा/पाँचौ संस्करणको पोखरा विद्यालय नाटक महोत्सव बुधबारबाट पोखरामा सुरु भएको छ । नाटक महोत्सवको पोखरेली शैक्षिक इतिहासका धरोहर जर्ज जोनले उद्घाटन गरें । कार्यक्रममा बोल्दै उनले यस्ता महोत्सवले नाटकले कला संस्कृति नयाँ पुस्तालाई हस्तान्तरण...

माउन्ट अन्नपूर्ण माविमा पहिलो मास ट्यालेन्ट सो

पोखरा /पोखरा ३ नदीपुर भिसी मार्गमा रहेको माउन्ट अन्नपूर्ण माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरुद्धारा गठित संगीत,कला र साहित्य क्लबको आयोजनामा पहिलो मास ट्यालेन्ट सो सम्पन्न भएको छ। विद्यालयमा भएको कार्यक्रममा नृत्य...

ईश्वरमणिको मुक्तक संग्रह ‘सम्बोधिका’ लोकार्पण

पोखरा/ साहित्यकार ईश्वरमणि अधिकारीको मुक्तक संग्रह ‘सम्बोधिका’को पोखरामा लोकार्पण गरिएको छ । सो मुक्तक संग्रहको प्रमुख अतिथि नेपाल संगीत नाट्य एकेडेमिका पूर्वकुलपति सरुभक्तले साहित्यकार तीर्थ श्रेष्ठ, प्राज्ञ हरिदेवी कोईराला, रमेश श्रेष्ठ, दीपक समिप, सरस्वती...

कोही छैन कि ?

संसार सारा छोडेर जुटने मानिस छैन कि बोकेर देश कांधमा उठने मानिस छैन कि ? रगतको रातो रंगले सांध कोरेको बिर्सिएछ हिमालको सेतो पानीले बाँध फोडेको बिर्सिएछ ? सम्झिएर पूर्खाको पसिना जाग्ने मानिस छैन कि यौटै हो हिमाल् अनि...

भुइँमान्छेको चरित्रमा ‘प्रकाश’ : गोठबाट सुरु हुन्छ दैनिकी

दलनबाट पर्दामा देखिन थालेका प्रकाश घिमिरे भुइँमान्छेका सुस्केरा सुसेल्न माहिर छन् । त्यसैले त उनी दलनको ‘धम्बरे’ होस् या फिल्म पशुपतिप्रसादको ‘मीतबाउ’, नाटक सिरुमारानीको ‘माझी’ सम्मको अभिनयमा जीवन्त लाग्छन् । पोखरा/ अभिनेता प्रकाश घिमिरेले हालसम्म...

सुन कामरेड

बहुदलीय जनबाद्को अखेटोमा कहिले जनताको जनबादको पखेटोमा केबल सत्ता र शक्तिको भर्र्याङ् बनाई गोयल र रन्जित रेको दर्शन भेटमा रास्ट्रबादको जलप लाउने क्रान्तिकारि कमरेड पशुपति सुनको जलहरिमा कहिले राममन्दिरको खोजिमा सुनले ल्याउने समाजबादमा एक सर्बहारा कमरेड राता रात कमाउरेड भयछ बर्ग मुक्ति भन्ने सहयात्री समाजबादको सपना...

पोखरामा ‘दुई नाटक’ मञ्चन हुने

पोखरा/ पोखरा थियटरले विद्यार्थीलाई लक्षित गरेर पोखरामा नाटक मञ्चन गर्ने भएको छ । कक्षा ८ को नेपाली विषयमा समावेश ‘अमरपुत्र’ कथा र कक्षा १० को अनिवार्य नेपाली विषयमा समावेश ‘घरको माया’ एकांकीलाई नाट्य रुपान्तरण...

-->