शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

करेसाबारीको महत्व बुझाउन ‘करेसा कन्सर्ट’

करेसाबारीमा रमाउन नपाएका बालबालिका नाटक हेरेपछि रमाउने मात्र पाउने छैनन्,तरकारीको महत्वको बारेमा बुझ्दै आफ्नो खानपानमा सकारात्मक परिवर्तन ल्याउन उत्साहित हुनेछन् । पोखरा/करेसाबारी बालबालिकाको लागि नयाँ कुरा जान्ने एउटा खुला विद्यालय हो । यहाँ पुग्दा खेल्न,...

सुरजको ‘आशाहरु आकाशमा’ सार्वजनिक

पोखरा/ सुरज विश्वकर्माले ‘आशाहरु आकाशमा’ गीत आफ्नै युट्युव च्यानल सुरज विश्वकर्मा मार्फत सार्वजनिक गरेका छन् । गीत २०७९ साल माघ १ गतेसेती नदीको खोंचमा भएको यती एयरको विमान दुर्घटनामा ज्यान गुमाउने ७२ जनाप्रति समर्पित छ...

कथा : डियर फुच्ची !

अघिल्लो दिन बिहान ५ बजेदेखि हिँडेर बल्ल साँझको ८ बजे केन्जिङ गोम्पा पुगिएको थियो । त्यस रात सुतेर भोलिपल्ट बिहानै ५ हजार ६० मिटरको सेर्गोरी पिक यात्रा गरेर फर्केका थियौँ । खुट्टा गलिसकेका थिए ।...

चार स्याङ्जाली साहित्यकार पुरस्कृत

पोखरा/ बालनरसिंह–सुवर्णकुमारी अधिकारी स्मृति साहित्य पुरस्कार अर्पण तथा रचना कार्यक्रममा स्याङ्जाका चार साहित्यकार सम्मानित भएका छन् । स्याङजा जिल्लामा जन्मेर साहित्यको क्षेत्रमा कलम चलाउनेलाई पुरस्कार प्रदान गर्ने गरी आफ्ना मातापिताको स्मृति छोरा स्वर्गीय तोरणध्वज...

पोखराका नेत्रले ‘कडी’ चलचित्र निर्देशन गर्दै

पोखरा/ नेपाली चलचित्र ‘नाईके’ निर्देशन गरेर चर्चामा आएका पोखराका नेत्र गुरुङले चलचित्र ‘कडी’ निर्देशन गर्ने भएका छन् । चलचित्रको कथासमेत उनले नै लेखेका हुन् । नेत्र इन्टरटेन्मेन्टले सुस्मिता फिल्मसँगको सहकार्यमा निर्माण गर्न लागेको चलचित्रको...

पर्वत साहित्य सङ्गमद्धारा बिभिन्न छ बिधामा सम्मान र पुरस्कार

पर्वत / साहित्यको क्षेत्रमा बिभिन्न कामहरु गर्दै आइरहेको पर्वतका साहित्यकारहरुको संस्था पर्वत साहित्य सङ्गमले छ जना साहित्यकार र एक पुस्तकालयलाई सम्मान गरेको छ । साबिकको धौलागिरिका चार जिल्लाहरु पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङमा बढी केन्द्रित...

बागलुङकी सितालाई प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड

बागलुङ/ बागलुङे चर्चित लोक तथा दोहोरी गायिका सीता परियारले सर्वोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड जितेकी छन् । पोखरामा सम्पन्न ‘दोस्रो नेशनल गण्डकी म्युजिक अवार्ड–२०८०’ मा उनले सर्बोत्कृष्ट प्रत्यक्ष दोहोरी गायिकाको अवार्ड प्राप्त गरेकी हुन्...

‘जति माया लागे पनि’का सर्जकको सम्झना

पोखरा/ जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले कवि तथा गीतकार विनोद गौचनको ६९ औं जन्मजयन्ती विविध कार्यक्रमका साथ मनाएको छ । कार्यक्रमका वक्ताले कविता गाउँका प्रणेता, तगारोमा रुमाल राखी, जति माया लाए पनि,ढुङ्गेसाँघुको मेलामा,पोखरामा फूल फुल्दैनन्लगायतका...

‘हुक्का’ पोखरेली प्रोडक्ट

पोखरा/फिल्म नगरी पोखराको प्रोडक्टको रुपमा रहेको नेपाली फिल्म ‘हुक्काःएन एब्जर्ड ड्रिम’ शुक्रबारबाट देशभर प्रदर्शनमा आउँदैछ । यो फिल्म शम्भु थापाको निर्देशनमा तयार भएको हो । यस अगाडि फिल्म निर्माताको अनुभव बटुली सकेका थापाको यो...

मातृभाषी सिनेमामा महिलाको भूमिका सशक्त

पोखरा/मातृभाषी चलचित्रमा सबै लगानी राज्यले गर्नुपर्नेमा गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जोड दिएका छन् । राष्ट्रिय चलचित्र पत्रकार दिवसको छेको पारेर चलचित्र पत्रकार संघ नेपाल कास्की शाखाले शनिबार पोखरामा आयोजना गरेको ‘मातृभाषी...

-->