शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

आमा–२ पुस्तक विमोचन

पोखरा/ पत्रकार दुर्गा अधिकारीद्धारा लिखित तथा सामाजिक व्यक्तित्व प्रभा पौडेल सुवेदीबाट प्रकाशित कृति‘आमा–२’ विमोचन गरिएको छ ।पुस्तकको लेखक पत्रकार दुर्गा अधिकारीपुस्तकको गण्डकी प्रदेशसभा सदस्य प्रकाश बरालले विमोचन गरे । उनले जीवनकालभरीपरिवार,समाज र राष्ट्रका लागि महत्वपुर्ण...

‘हल्कारा’को हाउस फुल

पोखरा/ शुक्रबार देखि रिलिज भएको चलचित्र ‘हल्कारा’हेर्न गाउँगाउँदेखि दर्शकहरु आउन थालेका छन् । शनिबार सार्ववजीक विदा पनि भएकाले पोखरामा रहेको क्युएफक्स हलमा हाउस फुल भएको छ । हल्कारा फिल्मका अभिनेता महेश त्रिपाठी कास्कीको पोखराका...

सम्बन्धको नि नाम हुन्छ रे हो ?

‘कस्तो राम्रो पो लेख्दिरहेछौ त तिमी, लेख्न कहिल्यै नछोड है !’ मैले लेखेको एउटा ब्लग पढेर तिमीले यही भनेका थियौँ। उसो त म प्रायः लेख्दिनँ, तर कहिलेकाहीँ कल्पिएका कुरा शब्दमा उतार्न प्रयत्न गर्छु। तर सानोमा भने...

कविता: तिम्रो साथ

हुँदैन घामले आकाश भुलेको समय कट्यो भने घामको जूनले आकाशको साथ दिएको हुन्छ के हाम्रो कहानी पनि त्यस्तै होइन र प्रिय ? के हाम्रो सपनामा पनि एउटा क्यानभास छैन र ? जुन त्यो स्वप्न गगनभन्दा रंगीन छ । त्यो तिम्रो...

लघु कथाः नववीर

भूतपूर्व लाहुरे हजुरबाले जङ्गिएर सोध्नु भो, ‘खै तिमीहरूको सिरुपाते ? खै चम्किलो धारमा रगत ? खै त शत्रुको छिनालिएको शिर ? खै … खै … कसरी तिमीहरू वीर ?’ दुब्ली पातली नातिनी बोलिन्, ‘हजुरबा !...

महेशको करियरमा इट्टा थप्न सफल ‘हल्कारा’

शुक्रबारबाट देशभर प्रदर्शन हुँदै । अभिनेता महेश त्रिपाठीले अभिनय गरेको पहिलो फिल्म हो,‘हल्कारा’ । यही फिल्ममा अभिनय गरेर फिल्मी करियर सुरु गरे । त्यसपछि उनले चपलि हाइट–३ मा अभिनय गरे । तर प्रदर्शनको हिसाबले हल्कारा...

‘हल्कारा’ हेर्न निम्तो

पोखरा/ वैशाख २९ गतेबाट प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हल्काराको निर्माण टिमले चिठीमार्फत् शुभचिन्तकहरूलाई हलमा निम्तो दिएको छ।बुधबार हुने प्रिमियर शोमा पत्रकार, चलचित्रकर्मी तथा शुभचिन्तकलाई कलमले पत्र लेखेर निम्तो दिइएको हो । चिठी युगको कथालाई...

‘क्यारेक्टर बनेर हँसाउन सहज लाग्छ’

पोखरा/दर्शकको अगाडि उभिएर विभिन्न विषयमा कटाक्ष गर्दै प्रस्तुत गरिने स्ट्यान्ड अप कमेडीप्रतिको आर्कषण नेपालमा बढ्न थालेको छ । तुलनात्मक रुपमा हेर्दा अन्य पुस्ताभन्दा युवा पुस्ताको क्रेज यस तर्फ बढी देखिन्छ । स्ट्यान्ड अप कमेडी...

ऊ लोग्ने र म स्वास्नी

पक्कै आउँछ । मलाई यस्तै लाग्छ । अन्त सुतिहाल्दैन । असाध्यै अबेर भएपछि पनि आउँछ । कहिलेकाहीँ बिहान पनि आइपुग्छ । अन्त सुतेको हुँदैन । ऊ इमान्दार छ नि ! तर धेरै अबेर आउँदा बढी...

शनिबार पोखरामा मेक्सम गौडेलको ‘स्ट्यान्ड अप कमेडी’

पोखरा/ टेलिभिजन कार्यक्रम कमेडी च्याम्पियनबाट चर्चामा आएका विष्णुप्रसाद गौडेल उर्फ मेक्सम गौडेल बैशाख २३ गते शनिबार पोखरामा आफ्नो प्रस्तुतिको लागि आउने भएका छन् । पोखरा सभागृह हलमा दिउँसो २ बजेबाट सुरु हुने सातौं पोखरा...

-->