शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

देश परदेशले चलाए पछि…

मैले बोल्न पाएर के भयो र देश लाटो बन्न परे पछि। मैले हड्ताल गर्न पाएर के भयो र देशका उद्योग धन्दा बन्द भए पछि।। मैले लेख्न पाएर के भयो र नेपाली संस्कार संस्कृति लोप भए पछि। मैले कान फुट्ने गरि...

कलाकार श्री सम्मानित

बागलुङ/ कलाकार तथा समाजसेवी लक्ष्मण श्री सम्मानित भएका छन् । चैते दशैं मेलाको अबसरमा श्रीलाई कालिका भगवती गुठी व्यवस्थापन समितिले सम्मान गरिएको हो । बागलुङको कला संकृति र सामाजिक विकासको क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको भन्दै...

रंगमञ्च दिवसमा प्रेस क्लबको अन्तरक्रिया

पोखरा/प्रेस क्लब गण्डकीले सोमबार ‘कोभिड १९ पछिको पोखराको रंगमञ्च र अबको बाटो’ शीर्षकमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । विश्व रंगमञ्च दिवसको अवसरमा पोखरा थिएटरको गन्धर्व नाटकघरमा आयोजना गरिएको कार्यक्रममा सबैको सामूहिक प्रयासमा पोखराको...

नेपालको रंगमञ्च पुनः लयमा फर्कने संकेत

पोखरा /कोभिड–१९ को प्रकोपपछि थला परेको नेपाली रंगमञ्चले पुनः लयमा फर्कने संकेत गरेको छ । रंगप्रेमी र रंगकर्मीको गतिशिलताले सकारात्मक संकेत देखिन थालेको हो । यस्ता संकेत देखिएपनि देशैभर पुरानै अवस्थामा फर्कन त्यति सहज...

यसरी एकै मञ्चमा सुनिए पोखरेली कवि सरुभक्त र तीर्थ

पोखरा / पोखरेली कवि सरुभक्त र तीर्थ श्रेष्ठ शनिबार एकै मञ्चमा झुल्किए । पोखरामा जन्मेहुर्केका कविद्वयलाई नेपाली लेखक सङ्घ, गण्डकीले मञ्चस्थ गराएको हो । ‘दौँतरी’ काव्य श्रृङ्खलामा सुरुभक्त र तीर्थले आफ्ना चर्चित कविता सुनाए ।...

खोजी खोजी नष्ट गरौं छुवाछुतको जरा

परी आउँदा सक्छु मैले ज्यान पनि दिन मान्छे मान्छे एउटै हो छुवाछुत किन । छुवाछुत यथावत छ ढाट्या मैले होईन् दलितका नि हातखुट्टामा दही जम्या छैन । दमाई दाईले सिलाएको फरिया र चोली सुनपानीले छर्केपछि चोखो हुन्छ भोली । सार्की...

नाटक ‘उर्वशी सूक्त’ रिहर्सलमा

पोखरा/पोखरामा नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी सुरु भएको छ । पोखरा थिएटरको प्रस्तुतीमा तयार हुने यो नाटक आगामी बैशाख १ गतेबाट ९ गतेसम्म मञ्चन गरिनेछ । नाटकको लेखन तथा परिकल्पनमा शिव संकल्पले गरेका हुन्...

‘वात्स्यायन’को रथारोहणसहित नागरिक अभिनन्दन

पोखरा/ वरिष्ठ कला तथा व्यङ्ग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’लाई पोखरामा शनिबार रथारोहणसहित विशेष नागरिक अभिनन्दन गरिएको छ । उनी ८० वर्ष पुगेको अवसरमा पोखरेली युवा सांस्कृतिक परिवारको आयोजना तथा पोखराका वाङ्मयिक एवं सामाजिक संघ...

प्रश्न अनुसारको जवाफ !

उटपट्याङ प्रश्न तेस्र्याएर आफ्ना मन्त्री–सल्लाहकारहरूलाई सधैं हैरान पार्ने अकबरले एकदिन दरबारियाहरूसामु एउटा त्यस्तै प्रश्न राखे । कुनै जवाफ सोच्न नसकिरहेका दरबारियाहरू मुन्टो निहु¥याएर बसिरहेका बेला वीरबल सभाहलमा प्रवेश गरे । राजाको स्वभाव बुझ्ेका वीरबलले...

कर्णको छनोट !

कर्णले सोधे– के म कर्तव्यबाट विमुख हुन मिल्छ ? के तपाईं मलाई धर्म र सत्यको मार्गबाट च्यूत भएको देख्न चाहनुहुन्छ ?’ पाण्डवहरूलाई पाँच वटा गाउँ दिने प्रस्ताव पनि धृतराष्ट्र र दुर्योधनले अस्वीकार गरेपछि युद्ध टार्न...

-->