शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

पोखरा प्रज्ञा प्रतिष्ठानको टोली बंगलादेशमा

पोखरा /पोखरा प्रज्ञा प्रतिष्ठानको टोली बंंगलादेशको राजधानी ढाका पुगेको छ । ढाकामा आयोजना हुने ‘नेपाल–बंगलादेश आर्ट एण्ड कल्चरल फेस्टिभल २०२३’ मा भाग लिन प्रतिष्ठानको टोली सोमबार ढाका पुगेको हो । पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज...

अरनिको एशिया : एक प्रस्तावनामाथि चर्चा

बागलुङ/ बलबाहु नामले चिनिएका नेपाली कलाकार अरनिकोको जीवनीमा आधारित पुस्तकमाथि चर्चा गरिएको छ । शनिबार कुश्मा बजारस्थित शताब्दी घरमा अरनिको एशिया ः एक प्रस्तावना पुस्तकमा छलफल भएको हो । स्रष्टासँगै पाठकसँग गरिने संवाद र बिश्लेषणबारे...

भजन चुड्कामा रम्नेहरुको भिड बढ्दै

पोखरा /पोखरा नयाँबजारको प्रदर्शनी केन्द्रमा भजन चुड्कामा रम्ने तथा कथा सुन्नेहरुको भिड बढ्न थालेको छ । राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालको आयोजनामा भएको बृहत ज्ञान महायज्ञ, भजन महोत्सव तथा खुल्ला भजन चुड्का...

प्रश्न अनुसारको जवाफ !

उटपट्याङ प्रश्न तेस्र्याएर आफ्ना मन्त्री–सल्लाहकारहरूलाई सधैं हैरान पार्ने अकबरले एकदिन दरबारियाहरूसामु एउटा त्यस्तै प्रश्न राखे । कुनै जवाफ सोच्न नसकिरहेका दरबारियाहरू मुन्टो निहु¥याएर बसिरहेका बेला वीरबल सभाहलमा प्रवेश गरे । राजाको स्वभाव बुझ्ेका वीरबलले...

कर्णको छनोट !

कर्णले सोधे– के म कर्तव्यबाट विमुख हुन मिल्छ ? के तपाईं मलाई धर्म र सत्यको मार्गबाट च्यूत भएको देख्न चाहनुहुन्छ ?’ पाण्डवहरूलाई पाँच वटा गाउँ दिने प्रस्ताव पनि धृतराष्ट्र र दुर्योधनले अस्वीकार गरेपछि युद्ध टार्न...

स्थापना दिवसमा कवितालेखन प्रतियोगिता

बेनी /म्याग्दीको बेनी नगरपालिका–५, पुलाचौरमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा कवितालेखन प्रतियोगिता सम्पन्न भएको छ । युवा रेडक्रस सर्कलको ५९औं स्थापना दिवसको अवसरमा जनकल्याण माध्यमिक विद्यालयमा गठित युवा रेडक्रस सर्कलद्वारा कवितालेखन प्रतियोगिता आयोजना गरिएको हो...

फागुन २७ मा कृष्णप्रसाद एकल साँझ

पोखरा/ भजन गायक कृष्णप्रसाद गौतमको एकल साँझ हुने भएको छ । यहीं फागुन २७ गते शनिबार पोखरा उद्योग वाणिज्य संघको सभाहलमा आयोजना हुने एकल साँझको तयारीसमेत थालिएको छ । पोखरा भजन चुड्का संरक्षण प्रतिष्ठानको...

चालिसेको ‘मैले देखेको पोखरा’ लोकार्पण

पोखरा/ वसन्तप्रसाद चालिसेको ʿमैले देखेको पोखरा-२०७९ʾ पुस्तक लोकार्पण गरिएको छ । कस्केली अधिकृत समाजद्वारा पोखरामा आयोजित कार्यक्रममा उच्च अदालत पोखराका मुख्य न्यायाधीश डिल्लीराज आचार्यले पुस्तकको लोकार्पण गरे । कार्यक्रममा मुख्य न्यायाधिश आचार्यले पोखरा महानगरपालिकामा...

रत्न श्रेष्ठ पुरस्कारबाट ६ स्रष्टा पुरस्कृत

बागलुङ/ रत्न श्रेष्ठ पुरस्कार गुठी बागलुङले यसबर्ष ६ जना लेखक तथ साहित्यकारलाई पुरस्कृत गरेको छ । गुठीले प्राज्ञ प्रेम छोटाकी स्व. माता रत्न श्रेष्ठको १ सय १५ औँ दिनको पुण्यतिथी तथा ४६ औँ स्मृति...

नाटक ‘आतुरकाल’ मञ्चन सुरु

पोखरा/ पोखरामा शुक्रबारबाट नाटक ‘आतुरकाल’ को मञ्चन सुरु भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुतिमा तयार भएको यो नाटक मञ्चनमा गण्डकी प्रज्ञा प्रतिष्ठान र पोखरा प्रज्ञा प्रतिष्ठानले सहकार्य गरेका छन् । केदारनाथ पौडेलले लेखेको यो नाटकलाइ...

-->