शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

गण्डकी प्रज्ञा प्रतिष्ठानले स्थापना दिवस मनाउदै

पोखरा/ गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठानले दोस्रो वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान गर्न लागेको हो । यसरी सम्मानित हुनेहरुमा गण्डकी प्रज्ञा संस्कृति सम्मानबाट कास्कीका...

झलकमान गन्धर्वको ८८ औं जन्मजयन्ती मनाईयो

पोखरा/ वरिष्ठ लोक गायक स्वर्गीय झलकमान गन्धर्वको ८८ औं जन्म जयन्ती पोखरामा मनाइएको छ । ग्रामीण क्षेत्रका लोक लयलाई टपक्क टिपेर त्यसमा स्वर तथा सारङ्गीको धुन भर्ने सर्जग गन्धर्वको बाटुलेचौरमा रहेको शालिकमा माल्यार्पण गरी...

सारङ्गी वादन प्रतियोगिता हुने

पोखरा/ पोखरामा झलकमान गन्धर्व सारङ्गी वादन प्रतियोगिता वैशाख १५ र १६ गते हुने भएको छ । नेपाल गन्धर्व समुदाय विकास केन्द्र पोखरा १६ र झलकमान गन्धर्व सारङ्गी पाठशालाले उक्त कार्यक्रम गर्न लागेको हो ।...

लोक दोहोरी प्रतिष्ठानमा आर्थिक अनियमितता छ : घनश्याम रिजाल

पोखरा/लोक दोहोरी गीत प्रतिष्ठानमा आर्थिक अनियमितता भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रिय सचिव घनश्याम रिजालले दावी गरेका छन् । शनिबार पोखरामा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले...

नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी पूरा

पोखरा / नारी शक्तिलाई केन्द्रमा राखेर बुनिएको नाटक ‘उर्वशी सूक्त’ मञ्चन तयारी पूरा भएको छ । पोखरा थिएटरको प्रस्तुतिमा तयार हुने यो नाटक नेपाली नयाँ वर्षको अवसरमा आगामी बैशाख १ गतेबाट ९ गतेसम्म मञ्चन...

सडकमा कविता

पोखरा/ जरोटुप्पो संरक्षण साहित्य समाजले वर्तमानमा देखिएका वेथितिका विरुद्धको खबरदारीसहितका सडक कविता वाचन कार्यक्रम आयोजना गरेको छ । शनिबार पोखराको पृथ्वीचोकको सडकमा मान्छेको मुख थुन्न हुँदैन शीर्षकमा कविता वाचन गरिएको जरोटुप्पो संरक्षण साहित्य समाज...

लाहुरेले पानीजहाजमा जन्माएको ‘नौलो तारा’

गणेशबहादुरहरुलाई ‘सिरीधना’ पानीजहाजको दुईहप्ते यात्रा क्रममा नौलो गरौँ भन्ने सोच पलायो अनि नौलो तारा जन्मियो । ८० वर्ष लागेका गणेशबहादुर गुरुङको जन्म लमजुङ जिल्लाको क्व्होंलासोथार गाउँपालिका ६ मा भएको हो । उनलाई मनपर्ने खेल फुटबल...

गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्‍यो २८ जना श्रष्टाको बायोग्राफी तयार

पोखरा/ गण्डकी प्रज्ञा प्रतिष्ठानले गर्ने गरेका गतिविधिप्रति गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले सन्तुष्टी व्यक्त गरेका छन् । प्रतिष्ठान स्थापनाको दोस्रो वर्ष पूरा हुन लागेको अवसरमा बुधबार पोखरामा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका...

आज ‘बहाव’ को रेडकार्पेट शो

पोखरा/ पोखरामा बिहीबार चलचित्र ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुने भएको छ । सभागृहस्थित मिडटाउन सिनेमाजमा साँझ ६ बजे ‘बहाव’ को रेडकार्पेट प्रिमियर शो हुन लागेको हो । शुक्रबारबाट अल नेपाल रिलिज हुन लागेको...

जापानीे रंगमञ्चमा नेपाली नाटक

पोखरा/ पोखरा स्थित इन्द्रेणी थिएटरको प्रस्तुति रहेको नाटक इम्ब्रियोनिक जापानमा मञ्चन हुने भएको छ । आउँदो अप्रिल ८ तारिख शनिबार र ९ तारिख आइतबार साँझ जापानको इताबासीमा रहेको सबटेरेनियन थिएटरमा सो नाटक मञ्चन गरिने...

-->