शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

सांगीतिक कलाकार संघमा हर्कराज

पोखरा/ पोखरा सांगीतिक कलाकार संघ नेपालको अध्यक्षमा हर्कराज गुरुङ (भाइ गुरुङ) सर्वसम्मत चयन भएका छन् । शनिबार पोखरा ट्रेडमलमा रहेको क्लासिक चुलो रेष्ट्रोमा भएको सातौं अधिवेशनबाट हर्कराजको अध्यक्षतामा सर्वसम्मत नयाँ कार्यसमिति चयन भएको हो...

हरिदत्त

हरिदत्त मेरो सहपाठी थियो । त्यसको चेहरा उसिनेको आलु जस्तो रक्तहीन थियो । तर, गालाको सबभन्दा उठेको स्थानमा दुईचार चायाँका दाग थिए । त्यसको अनुहारमा डन्डीफोरले जति उपद्रव गर्न सक्थे, गरेर गएका थिए ।...

बाजेबज्यैको कथा, मेरो चित्र

बागलुङ/हजुरबुबा हजुरआमा सँग नाती नातीनीसँगै नबस्दा परंपरा, संस्कृति र ऐतिहासिक विषयहरु ओझेलमा परेको सामाजिक अगुवाले बताएका छन् । विद्यामन्दिर पुस्तकालयले रिड नेपालको सहकार्यमा बुधवारदेखि सुरु गरेको बाजेबज्यैको कथा, मेरो चित्र कार्यक्रमका सहभागीले पछिल्लो समय...

नाटक ‘करेसा कन्सर्ट’ शनिबार मञ्चन हुने

पोखरा/ नाटक ‘करेसा कन्सर्ट’ साउन ६ गते शनिबार पोखरामा मञ्चन हुने भएको छ । यस अगाडि ‘बुकिङ सो’ मार्फत पोखराका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई देखाइएको यो नाटक आम नाटकप्रेमी दर्शकलाई लक्षित गरेर ‘पब्लिक सो’...

महिलालाई हिरो बनाएको ‘बगान’

पोखरा/ नेपाली सिनेजगतका प्रख्यात कलाकार सरोज खनालले निर्देशन गरेको चलचित्र ‘बगान’ को टोली यतिबेला देश दौडाहमा निस्किएको छ । असार २९ गतेदेखि देशभर प्रदर्शनीमा आउन लागेको चलचित्रको प्रचारप्रसार गर्दै टोली देश दौडाहमा निस्किएको हो ।...

कवितासङ्ग्रह ‘अन्तध्र्वनी’ को विमोचन

बागलुङ/ साहित्यकार विष्णुनाथ गौतमको कवितासङ्ग्रह ‘अन्तध्र्वनी’को विमोचन भएको छ । रमादेवी गौतमले प्रकाशन गरेको उक्त पुस्तकको विद्यामन्दिर पुस्तकालय, साहित्य उपसमितिले बिमोचन गराएको हो । विद्यामन्दिर पुस्तकालय बागलुङमा आयोजित बिमोचन कार्यक्रममा प्राज्ञ प्रेम छोटाले पुस्तक बिमोचन...

साहित्यलाई पर्यटनसँग जोड्न आवश्यक

पोखरा/ शनिवार पोखरामा पर्यटन प्रवर्धनमा साहित्य सिर्जना विषयक विमर्श सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी समितिले अनेसासको वार्षिक कार्ययोजना अन्तर्गत विमर्श, स्रष्टा सम्मान तथा रचनावाचन एकै साथ सम्पन्न गरेको हो । अन्तरक्रिया...

कथा : मालती

विष्णु सरको आँखाको सम्बन्धमा हिजोआज विद्यालयका अधिकांश विद्यार्थीमाझ खासखुस चलिरहेको छ । अधिकांश समय एउटा आँखा चिम्रा पारी हेर्ने हुँदा आँखामा ठूलै समस्या भएको आँकलन विद्यार्थीहरू गरिरहेका थिए । कोही काल्पनिक कथाहरू बुन्ने क्रममा विष्णु...

५० लाख तिरेर किन आउनु पर्‍यो अमेरिका ?

प्रसँग सुरू गरौं नक्कली भुटानी शरणार्थी प्रकरणबाट। नक्कली भुटानी शरणार्थी प्रकरण अहिले अदालती प्रक्रियामा छ। राज्य संयन्त्रका उच्च पदाधिकारीहरूकै संलग्नतामा कसरी मानव तस्करीको जालो फैलिएको छ भन्ने विषय यस प्रकरणले सतहमा ल्याइदिएको छ। आजको यस आलेख नक्कली भुटानी शरणार्थी प्रकरणबारे...

कति बोल्छौ, पूरै कुरा सुन न यार !

मेरा सहकर्मी दाइ दीक्षित भट्ट प्रविधि क्षेत्रका उद्यमी र ‘आर्ट एन्ड डिजाइन’ विषयका शिक्षक हुन्। केही वर्षअगाडि उनलाई ज्योतिषशास्त्र सिक्न रहर लाग्यो। सिक्दै जाँदा उनलाई अभ्यास गर्न मन लाग्यो। सुरूमा उनले आफ्नो परिवार, आफन्त र...

-->