पोखरा / ‘आख्यान लेख्नेहरुले सबैभन्दा बढी गैरआख्यान पढ्नुपर्छ,’ आख्यानकार छुदेन काविमोले भने । बुकवर्म फाउन्डेसनको आयोजनामा पोखरामा जारी एनसेल फाउन्डेसन १२औं नेपाल लिटरेचर फेस्टिभलको ‘आख्यानको स्रोत’ सेसनमा आख्यानकार छुदेनले धरातल, इतिहास थाहा नभई त्यसमा...