शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

कलमको सन्देश

कलम कहिल्यै बन्दुक थिएन, तर इतिहासमा यसको असर बारुद भन्दा गहिरो थियो। जसले सामन्ती महल हल्लायो, तानाशाहीको पर्दा च्यात्यो, र जनता बोल्न सिके-कलमको छायाँमा। विश्व प्रेस स्वतन्त्रता दिवस स्मरण हो, कि सत्य लेख्ने अधिकार जन्म सिद्ध होइन, संघर्षले पाएको उपहार हो। जनताको आवाज...

डा. रेग्मीलाई गण्डकी प्रज्ञा साहित्य सम्मान

बागलुङ/पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नं. ५ लेखफाँट निवासी प्रा. डा. जगन्नाथ रेग्मी पोखरामा सम्मानित भएका छन् । गण्डकी प्रज्ञा प्रतिष्ठान स्थापनाको चौथो वर्षको अवसरमा आयोजित समारोहमा सामाजिक विकास युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले...

मेरी आमा

आज मातातीर्थ औँसी आमाको मुख हेर्ने दिन । अघिल्लो दिनको कार्ययोजना अनुरूप बिहानै उठेर नुहाइधुवाइ गरिसकेपछि चोखनिष्ठपूर्वक माथि उक्लेर पूजा कक्षमा  पुगेर पूजा आराधना गरेँ । तल झरेर मेरै कार्यकक्षमा बाबासहितका आमाका तस्विरहरू राखेर...

कथा : बिहेको कोट

तेह्र वर्षको उमेरमा आठ कक्षामा पढ्दै गरेको छोरो रघुलाई गिरिधरले भने, ‘ए रघे, अब तँ पनि लक्का जवान हुन लागिस्, घरजम गर्नुपर्‍यो । बिहे भन्ने कुरा बेलैमा गर्नुपर्छ, बुझिस् !’ गिरिधरको कुरा सुनेर रघु अलिअलि...

लोकतन्त्रको पर्खाइ

सुनिन्छ लोकतन्त्र आयो, २००७ सालमा जाग्यो, २०४६ मा जनताले फेरि चिच्याएर बोलायो, २०६२/०६३ मा फेरि जनसागर उठेर ल्यायो। तर सोधौँ न मनैदेखि कसको आगनमा आयो त्यो लोकतन्त्र ? कसको चुल्होमा तात्यो त्यो शासनको घाम ? गरिबको गाग्रीमा पानी छैन, किसानको खेतमा मल छैन, बिरामीको...

चैलेको आँगनमा पहिलो पाइला !

दक्षिणतिर पूरै सेताम्य देखियो नीलगिरि। हात तन्काए चुचुरो नै सुमसुम्याउन सकिनेजस्तो। भिरमा भेडा बत्तिए झैं गुडिरहेछ हामी चढेको मिनीबस। बस नै नअटाउने जस्तो साँघुरो बाटो छ, कालीगण्डकीको किनार। खोलाको विपरीत उत्तरतिर उक्लन खोज्दैछ हाम्रो...

बागलुङेसंग माछापुच्छ्रे: ऊ देखिन्न म संग !

लुम्ले-काँडे कटेपछि माछापुच्छ्रे हिमाल नदेखिनु भनेको बागलुङबाट पोखरा जाने साईतै नपरेजस्तो हो ! झन् अझ नौडाँडा पार गरिसक्दा समेत नदेखिनु त अचम्मै मान्छु मैले ! केहि साल यतादेखि मेरो यात्रामा यस्तै गरेको छ माछापुच्छ्रेले...

देशले राम पाओस् नयाँ वर्षमा !

मुक्तक-१ बेहोसीमा पनि होस होस् नयाँ वर्षमा आलस्यबीच जोस होस् नयाँ वर्षमा अभावै अभावमा दबिएकाहरूको पनि, जीवन धान्न पुग्ने कोष होस् नयाँ वर्षमा। मुक्तक-२ तिर्खाएकाहरूले प्यास मेटाउन् नयाँ वर्षमा बिराएकाहरूले बाटो भेटाउन् नयाँ वर्षमा कैंची हैन सियो बनेर जिउन सकियोस्, कसैले सम्बन्धहरू नरेटाउन...

मुटु स्याहार्ने साथी जस्ता डाक्टर कोजु !

मायाको प्रतीक समेत मानिने मुटुलाई माया गर्न किन महत्त्वपूर्ण छ भनेर डा. कोजुले किताबमा अनेकौं तरीकाले बुझाउने कोशिश गरेका छन्। श्रीमतीको रक्तचाप बढिरहेपछि हामी काठमाडौं मीनभवनस्थित एक अस्पताल पुग्यौं। प्राध्यापक समेत रहेका एक वरिष्ठ मुटुरोग विशेषज्ञ डाक्टरलाई...

कथा : टेस्टट्युब बेबी

डा. रमा र उनको श्रीमान् डा. अशोक दिल्लीको एउटा अस्पतालबाट नेपाल फर्कंदै छन् । रमा आज अपूर्व आनन्दको अनुभूतिले रोमाञ्चित छिन् किनकि उनको कोखमा आज एउटा अज्ञात भ्रूण फस्टाइरहेछ । उनी पनि अब आमा...

-->