सिद्धिचरण शब्दको बीउ रोप्ने किसान हुनुहुन्थ्यो । माटो उहाँको कविता थियो, जसमा सामाजिक न्याय अंकुराउँथ्यो । राणाशासनको कालो आकाशमुनि, जब बोल्नै नपाइने दिन थियो, त्यति बेलै उहाँको कलमले विद्रोह लेख्न थाल्यो । शब्द होइन, जागरण लेखियो । सिद्धिचरण-सिर्जनामा क्रान्तिको...
प्रश्न आउँदा म सफल : मुकुन्दराज पोखरा/निबन्धकार मुकुन्दराज शर्माको निबन्ध सङग्रह ‘धोबीघाट मेलोडी’ माथी परिचर्चा कार्यक्रम सम्पन्न भएको छ । कामना पब्लिकेसनद्वारा प्रकाशित पुस्तक माथि भएको परिचर्चा कार्यक्रममा साहित्यकार शर्माले आफुलाई प्रश्न आएपछि मात्रै सफल भएको...
शालिग्राम बोकेर बग्ने कालीगण्डकी, हिन्दू धर्मको आस्था, प्रकृतिको अनुपम रचना, अन्ध गल्छिको गर्भबाट निस्केको नीलो सास, मुक्तिनाथको स्पर्श बोकेको चैतन्य जल। खनियाघाटको किनारमा उभिएर, हामी हेर्छौं-कसरी बग्छ ती शक्तिशाली छालहरू, मिरमि मुनि बाँधले थुनिएको स्वर, शान्त जलमा लुकेको आर्तनाद सुनिन्छ । मालढुङ्गाको...
बागलुङ/प्राथमिककालिन कवि वीरशाली पन्तको स्मृतिमा बागलुङ नगरपालिकाले स्थापना गरेको यस वर्षको वीरशाली पन्त स्मृति गौरवमय पुरस्कार धौलागिरी बहुमुखी क्याम्पसका प्रा. डा. दिनबहादुर थापा लाई प्रदान गरिएको छ । बागलुङको मुलपानीमा जन्मिएका कवि पन्तको स्मृतिमा स्थापना...