शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

रेडक्रस दिवसको सन्देश

रेडक्रस – एउटा नाम मात्र होइन, मानवताको रक्तधारा बगाउने प्रतिज्ञा हो । युद्धको धुवाँले आकाश छोपिँदा, घाइते शरीरका पीडा चिच्याउँदा यो जन्मिएको थियो एउटा ध्वजासँग, रगतको रङ र शान्तिको संकेत बोकेर । इतिहासका पानामा लेखिएको छ, रेडक्रसले संसारलाई सिकायो । सीमाना भन्दा ठूलो...

पुस्तकालय दिवस र पठन संस्कृति

पुस्तकको धुलोमा हराएको हाम्रो समय, स्मार्टफोनको स्क्रीनमा झिलीमिली, तर, शब्दको गहिराइमा डुब्ने सौन्दर्य बिर्सिंदैछौँ हामी । एकपटक सम्झ, भदौको पन्ध्र त्यो दिन ‘सबैका लागि पुस्तकालय’ भन्ने स्वरले गाउँ र शहर भरिएको क्षण, जहाँ बालबालिकाले पुस्तकको पाना पल्टाउँथे, र युवाहरूले सपनाको नयाँ...

आणविक क्षेत्रको लगानी बदल्ने कि ?

इतिहासको पाना पल्टाउँदा, मानव सभ्यताको यात्रा देखिन्छ आगोको आविष्कारदेखि चन्द्रमा छुनु सम्म, कलम र किताबले ज्ञानको उज्यालो फैलाए, अस्पताल र विज्ञानले जीवनलाई दीर्घ बनाए, संचारले संसारलाई एउटा गाउँ बनायो । तर, त्यही हातले बनाएको अर्को कथा पनि छ । हिरोशिमा र...

विष्णु माझीको तीज गीत ‘म त नराउरी’ : सामाजिक यथार्थको चित्रण

विष्णु माझी, नेपाली लोकगीत क्षेत्रको एउटा यस्तो नाम हो, जसको गीत सुन्न हरेक नेपालीले तीजमा व्यग्रतापूर्वक प्रतीक्षा गर्छन्। तीजमा उनको गीत नआए, पर्व नै खल्लो लाग्छ भन्ने धेरै छन्। उनका गीतहरूमा नारीका वेदना, संघर्ष र...

‘उरमाल’लाई मदन र प्रेमदेवलाई जगदम्बाश्री पुरस्कार

काठमाडौं /२०८१ सालको मदन पुरस्कार छुदेन काविमोको उपन्यास उरमालले पाएको छ । आज बसेको मदन पुरस्कार गुठीको बैठकले उरमाललाई मदन पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो । जगदम्बा श्री पुरस्कार प्रेमदेव गिरीलाई दिने गुठीले...

र्यान्डमले चलायो पोखरामा कर्णालीको चर्चा

पोखरा/ र्यान्डम रिडर्स सोसाइटीले शनिवार पोखरामा कर्णालीको चर्चा चलाएको छ । माधव चौलागाईँको कृति ‘सपादलक्ष कर्णाली’ को सापेक्षमा कर्णालीका जीवनशैली, संस्कृति, भाषा, भूगोल र अर्थराजनीतिको चर्चामा सहभागीहरू जुटेका थिए । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा...

आदिवासी चेतनाको उज्यालो यात्रा

आदिम वनस्पति सुगन्धले भरिएको थियो संसार, जहाँ पहिलो पाइला टेक्नेहरू थिए उनीहरू जसका हातमा समाधान थियो, जसका मनमा प्रकृतिको गीत गुञ्जन्थ्यो । विश्व इतिहासको खाकामा आदिवासी जातिहरूले श्रम, संस्कृति र अस्तित्वको रेखा कोरिरहे, तर उपनिवेशवाद, विस्तारवाद र नवसाम्राज्यवादका छायाँहरू उनीहरूको इतिहासलाई...

कथा : छोरो कसको ?

सोम सर कलेजका धेरै विद्यार्थीले मन पराउने शिक्षकमध्ये पर्नुहुन्छ। सकभर विद्यार्थीले गल्ती गर्दा पनि गाली गरेर वा थर्काएर भन्दा पनि शिष्ट भाषामा विभिन्न उदाहरण प्रस्तुत गरेर सम्झाउने गर्नुहुन्छ। हुन त पछिल्लो समय अधिकांश शिक्षकहरूलाई विद्यार्थीसँग...

…र, ऊ पनि गइ !

प्रिय आकु, म यता सन्चै छु, तिमी पनि सन्चै छौ नि ? एक्कासी पत्र देख्दा तिमी छक्क परौली ! अन्यथा नमान ल । बोल्न नसकिएको भावनालाई आज म शब्दमा उतार्दै छु । यो पत्र तिमीलाई...

बालविवाह

एउटा दुर्गम गाउँमा एक गरिब परिवार थियो । बालविवाहको प्रचलन रहेको त्यो गाउँमा एउटा सानो र सुखी परिवार थियो । बाबूआमा श्यामबाबु र रुपा सधैं जसो कृषक पेशामा आवद्ध थिए । दुई छोराछोरी सुबोध...

-->