शनिबार, कार्तिक १ २०८३

शनिबार, कार्तिक १ २०८३
  • १ कार्तिक २०८३ , शनिबार
  • October 17 2026

देवकोटा जयन्ती: कता हरायो कवित्व !

हातका मैला सुनका थैला के गर्नु धनले । साग र सिस्नु खाएको वेश आनन्दी मनले । महाकवि लक्ष्मीप्रसाद देवकोटाको मुनामदन भित्रको उपरोक्त कविता ५/६ कक्षा पढ्दै गर्दा ‘मुनामदन’ नपढिकनै पढेँ । हाम्लाई पढाउने गुरुहरुले कुरा गर्दा...

कविता वाचन गरेर महाकवि देवकोटाको स्मरण

बागलुङ/महाकवी लक्ष्मीप्रसाद देवकोटाको १ सय १७ औ जन्मजयन्ती बागलुङमा पनि विविध कार्यक्रमका साथ मनाईएको छ । विद्यामन्दिर पुस्तकालय देवकोटा जयन्ती संयोजन समितिले देवकोटाले नेपाली भाषा, साहित्य र शिक्षमा पु¥याएको योगदानबारे चर्चा र चिन्तन लगायतका...

देउसी भैलोको रूपान्तरण

पहिले—तिहार आउँदा गाउँभरि मकैको घोगा सुक्थ्यो, बालबालिकाले बारी भरिका मकै टिप्थे, भैलोको स्वर गुञ्जिन्थ्यो । भैलो भैलिनी, घरमा दान देऊनी । त्यो दान चामलको मुट्ठी, मकैको घोगा, कहिलेकाहीँ सुकुटीको टुक्रा । पैसा त हामीले दुई पैसा पाउन पनि भाग्य चाहिन्थ्यो । सुनको लिस्नो...

गजल : प्रेम दुरीमा

तिमीले स्विकारेकी हौ बस् मजबुरीमा जून नापी रह्यो धर्तीसंगको प्रेम दुरीमा । त्यसरी नै गएथ्यौ छाडेर अप्ठ्यारो बेला जसरी दियोले पनि, साथ छोड्छ हुरीमा । मेरा यादको आगोलाई निभाउँछु भन्थेउ हो त रहेछ धुवाँ निस्की रहेको छ धुरीमा । तिमीलाई...

अहिंसा–शान्तिको अमूल्य सूत्र

विश्वको दुनियाँ हरेक दूई अक्टोबरमा शान्तिको पर्व मनाउँछ, जब महात्मा गान्धीको जन्म जयन्तीले हामीलाई सम्झाउँछ । अहिंसा केवल शब्द होइन, जीवनको धारा हो । २००७ देखि संयुक्त राष्ट्रले यस दिवसलाई औपचारिक घोषणा गर्दा “अहिंसा र शान्तिको सन्देश फैलाउनु”...

दसैंको सम्झनामा बाँचेका अनुहारहरू

दसैंको सम्झनामा बाँचेका अनुहारहरू, यादहरू प्रिय हुन्छन्। अतीततिर लैजाँदै तिनले मिठा(मिठा खुसी दिन्छन्। ती खुसीमा दसैंको रमझम उत्सव बनेर आउँछन्। म तिनै अतीतका अनुहार र यादहरूमा बुर्कुसी मार्दै माथि डाँडामा चंगा उडाउन जान्छु। तल...

ढोरपाटनको गाथा

चारैतिर छरिएका ति चिरञ्जीव चुचुराले हेर्छन् चराचर चित्ता चकित पारि सुराले । नीलाकाश निहार्ने निरन्तर यी दुई नयनले देखिन्छ सुन्दर ढोरपाटन मुग्धपार्छ चयनले॥ निर्मल नदी त्यो बगिरहन्छ निसर्गमा सधै स्वच्छ ,सफा र सुन्दर छ यो जोडी छैन कतै । उत्तरगङ्गा...

नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा पुर्जा

पोखरा/नियात्रा समाज नेपालको केन्द्रीय सदस्यमा नियात्राकार तिलक प्रसाद पुन ‘पुर्जा’ चयन भएका छन् । समाजको रिक्त केन्द्रीय सदस्य पदमा पोखराका नियात्राकार पुर्जालाई चयन गरिएको हो । भदौ तेस्रो साता काठमाण्डौंमा बसेको संस्थाको केन्द्रीय समिति बैठकले...

नेपाली जनजिब्रोमा प्रिय ‘सरी !’

‘सरी’अंग्रेजी शब्द हो। जो नेपाली जनजिब्रोमा थेगोजस्तै भएर बसेको छ। यो आयातीत शब्द हो तर नेपाली जिब्रोमा प्रिय भएर बसेको छ। त्यो पनि स्थायी भएर। कोट, गिलास, प्लेट, बोतलजस्तै ‘सरी’ शब्दले हामीकहाँ अपनत्व पाइसक्यो। हाम्रो...

मानव बेचबिखन विरुद्धको संघर्ष

नेपालको सडक र गल्लीहरूमा आवाज गुञ्जिन्छ । मानव बेचबिखनविरुद्ध हाम्रो प्रतिबद्धता, सुरक्षित समाज हाम्रो लक्ष्य । विगतदेखि हालसम्म, नाराहरूले समयको घण्टी बजाइरहेका छन् । कसैले भन्यो– ‘मानव बेचबिखनको अन्त्य, समानता र सम्मान सबैका लागि’, कसैले स्वर बुलन्द पार्यो ‘मानव बेचबिखनविरुद्ध ऐक्यबद्धता, महिला...

-->