मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

प्रधानमन्त्रीले लगाए बहिनीहरु कौशिला र विष्णुमायाबाट भाइटीका

प्रधानमन्त्रीले लगाए बहिनीहरु कौशिला र विष्णुमायाबाट भाइटीका


  • ढोरपाटन संवाददाता
  • कार्तिक १२ २०७६, मंगलबार

काठमाडौं, १२ कात्तिक – प्रधानमन्त्री केपी शर्मा ओलीले चार बहिनीको हातबाट भाइटीका लगाएका छन्। प्रधानमन्त्री ओलीलाई मंगलबार बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोइराला, देवका शिवाकोटी र विष्णुकुमारी पौडेलले प्रधानमन्त्री निवास बालुवाटार पुगेर भाइटीका लगाई दिएकी हुन्। भाइटीकाको शुभसाईत ११ बजेर ५५ मिनेटमा भए पनि १ बजेर ३८ मिनेट जाँदा प्रधानमन्त्री ओलीले पत्नी राधिका शाक्यसहित आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गरेका हुन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->