सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

२६ मंसिर २०७६ विहिवार

२६ मंसिर २०७६ विहिवार


  • ज्यो.सुर्य पौडेल
  • मंसिर २६ २०७६, बिहिबार

मेष– असन्तोषरुपी अनल ज्वालामा चित्त प्रज्वलित हुने ।
वृष– पारिवारिक साथ, सहयोग राम्रो प्राप्त हुने ।
मिथुन– सामाजिक स्थानमा केही खलबल आउने ।
कर्कट– मनमा प्रसन्नता छाउने खबर सुन्न पाइने ।
सिंह– आँटेको कार्य अधुरै रहने ।
कन्या– आशा गरेको ठाउँबाट काम नबन्ने ।
तुला– वादविवादको दलदलमा फसिने सम्भावना उच्च ।
वृश्चिक– मनमा शान्ति मुहारमा कान्ति छाउने ।
धनु– शत्रु पक्षहरु परास्त हुँदै जाने ।
मकर– घरबाहिरको बसाइ –यात्रा कष्टकर हुने ।
कुम्भ– पेट वा कम्मरमा पीडा,समस्या देखापर्ने ।
मीन– आरोग्यतामा थप वृद्धि आउने ।
शुभ दिन !

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->