मंगलबार, भाद्र २३ २०८३

मंगलबार, भाद्र २३ २०८३
  • २३ भाद्र २०८३ , मंगलबार
  • September 8 2026

काठमाडाैँमा भूकम्पको धक्का महशुस

काठमाडाैँमा भूकम्पको धक्का महशुस


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७६, बिहिबार

काठमाडौं, २६ मंसिर – काठमाडौंमा फेरी भूकम्पको धक्का महशुस गरिएको छ । साँझ ७ बजेर ११ मिनेट जादाँ भूकम्पको धक्का महशुस गरिएको हो । सिन्धुपालञ्चोकको शेरमाथाङलाई केन्द्र बनाएर ४.८ रेक्टर स्केलको भूकम्पको धक्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->