मंगलबार, कार्तिक ४ २०८३

मंगलबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , मंगलबार
  • October 20 2026

-यापिड टेस्टमा पोखराकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ

-यापिड टेस्टमा पोखराकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ


  • ढोरपाटन संवाददाता
  • बैशाख ३ २०७७, बुधबार

पोखरा, ३ बैशाख– -यापिड टेस्ट गर्दा पोखरामा कोरोना संक्रमित भेटिएको छ । २७ दिनअघि दुबईबाट फर्किएकी ५५ वर्षिया महिलामा कोरोना पोजेटिभ भेटिएको हो । संक्रमित महिला पोखरा महानगरपालिका वडा नं. १२ ढिकालेथरकी हुन् । पोखरा महानगरपालिकाका स्वास्थ महाशाखा प्रमुख हेमन्त शर्माका अनुसार, उनको -यापिड टेस्टमा रिपोर्ट पोजेटिभ आएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->