सोमबार, भाद्र ८ २०८३

सोमबार, भाद्र ८ २०८३
  • ८ भाद्र २०८३ , सोमबार
  • August 24 2026

घरमुली हराउँदा परिवार चिन्तामा

घरमुली हराउँदा परिवार चिन्तामा


  • ढोरपाटन संवाददाता
  • साउन १७ २०७७, शनिबार

पोखरा, १७ साउन–मादी गाउँपालिका वडा नम्बर–९, मुग्रीबेसी स्थायी बसोबास भई पोखरा–२९, भण्ढारढिक आदर्श चोक बस्दै आएका ६६ वर्षीय गिरीधारी दवाडी हराएको ९ दिनसम्म पनि फेला नपरेपछि परिवारका सदस्य चिन्तामा छन् ।यही साउन ८ गते बिहान ४.०० बजेदेखि परिवार एवम् आफन्तजनको सम्पर्कमा नरहेका दवाडीको खोजी गरिराखिए पनि हालसम्म कुनै जानकारी पाउन नसकिएको उहाँका छोरा सुरेन्द्र दवाडीले जानकारी दिए । परिवार एवम् आफन्तजनको सम्पर्कमा नआएपछि प्रहरीमा सोही दिन खबर गर्नुका सम्भाव्य स्थानमा खोजी कार्य जारी राखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->