बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

पूर्वराष्ट्रपति भण्डारीले आमाबाट दसैँ जमरा ग्रहण गरिन, छोरी-ज्वाइँलाई टीका लगाइदिइन्

पूर्वराष्ट्रपति भण्डारीले आमाबाट दसैँ जमरा ग्रहण गरिन, छोरी-ज्वाइँलाई टीका लगाइदिइन्


  • ढोरपाटन संवाददाता
  • कार्तिक ४ २०८३, बुधबार

पोखरा / पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विजया दशमीको दिन आज आमा मिथिला पाण्डेबाट जमरा ग्रहण गरी आशीर्वाद लिएकी छन्।

यसैगरी, पूर्वराष्ट्रपति भण्डारीले छोरी-ज्वाइँलाई टीका लगाइदिइन्। उनले बालुवाटरस्थित निवासमा सर्वसाधारण, शुभेच्छुक र पार्टीका कार्यकर्तालाई समेत विजयादशमीको शुभकामना आदानप्रदानसँगै टीका लगाइदिएको पूर्वराष्ट्रपति भण्डारीका स्वकीय सचिव राजकुमार राईले जानकारी दिए।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->