मेष– वादविवादबाट टाढै रहनु श्रेयस्कर हुने ।
वृष– प्राय हर कार्यमा नोक्सानी सहनुपर्ने ।
मिथुन– आफन्तजनको साथ सहयोग मिल्ने ।
कर्कट– शुभ कार्यको यत्रतत्र चर्चा चल्ने ।
सिंह– प्रायः हर कार्यमा बिघ्नबाधा खडा हुने ।
कन्या– चित्त अस्थिर रहनाले दैनिक कार्यमा नकारात्मक असरको सम्भावना ।
तुला– मनमा प्रसन्नताको बहार छाउने ।
वृश्चिक– आर्थिक कारोबारमा क्षति बेहोर्नु पर्ने ।
धनु– नयाँ कार्यक्षेत्रको लगानीले फाइदा दिने ।
मकर– सामाजिक स्थानमा खलबल आउने ।
कुम्भ– शुभेच्छुकसँग रमाईलो भेटघाटको मौका जुर्ने ।
मीन– सोचेका कार्यलाई साकार रुप दिन अौसतभन्दा बढी परिश्रम गर्नुपर्ने ।
शुभ दिन १
