शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

कोरोना संक्रमणले गण्डकीमा थप एक जनाको मृत्यु

कोरोना संक्रमणले गण्डकीमा थप एक जनाको मृत्यु


  • ढोरपाटन संवाददाता
  • साउन २५ २०७७, आइतबार

पोखरौ, २५ साउन– कोरोना संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ । ​पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचाररत एक कोरोना संक्रमितको गएराति ११.३५ बजे पोखरा–१९ लामाचौरका ६२ वर्षीय पुरुषको निधन भएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका निर्देशक डाक्टर अर्जुन आचार्यले जानकारी दिए । उनी डाइयबिटिजका बिरामी थिए । उनलाई गत १७ साउनमा संक्रमण पुष्टि भएको र आइसीयुमा राखेर उपचार भइरहेको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->