शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

गण्डकीको कोरोना कोषमा ढोरपाटनको सहयोग

गण्डकीको कोरोना कोषमा ढोरपाटनको सहयोग

पत्रिकाले ग¥यो प्रदेश सरकारको कोरोनाविरुद्धको अभियानलाई सहयोग


  • ढोरपाटन संवाददाता
  • भाद्र १ २०७७, सोमबार

पोखरा, १ भदौ– ढोरपाटन राष्ट्रिय दैनिकले आफ्नो १८ औं वार्षिकोत्सवको अवसरमा गण्डकी प्रदेश सरकारले स्थापना गरेको ‘कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष’मा ६१ हजार ५२६ रुपैयाँ प्रदान गरेको छ । ढोरपाटन संचार प्रालिका अध्यक्ष तथा ढोरपाटन राष्ट्रिय दैनिकका सम्पादक हरिनारायण गौतमले गण्डकीका मुख्यमत्री पृथ्वीसुब्बा गुरुङलाई सो रकम हस्तान्तरण गरेका ह्ुन् ।
रकम हस्तान्तरण गर्दै ढोरपाटन राष्ट्रिय दैनिकमा सम्पादक हरिनारायण गौतमले सामाजिक उत्तरदायित्व बहन गर्दै पत्रिकाको तर्फबाट प्रदेश सरकारको कोरोनाविरुद्धको अभियानलाई सहयोग गरिएको बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->