सोमबार, कार्तिक ३ २०८३

सोमबार, कार्तिक ३ २०८३
  • ३ कार्तिक २०८३ , सोमबार
  • October 19 2026

पौडिखेल्ने क्रममा बगेर बालकको मृत्यु

पौडिखेल्ने क्रममा बगेर बालकको मृत्यु


  • ढोरपाटन संवाददाता
  • कार्तिक २ २०७७, आइतबार

बागलुङ, २ कार्तिक– जिल्लाको बडिगाड गाउँपालिका–७ भिमगिठेमा खोलामा पौडी खेल्नेक्रममा बगाउँदा एक बालकको मृत्यु भएको छ । शनिबार सोही ठाउँका अनुज केसीका ७ वर्षीय छोरा अनुपको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक राजेन्द्र रेग्मीले जानकारी दिए । भिमगिठे खोलामा पौडी खेल्ने क्रममा बगाएर दुई किलोमिटर तल पु¥याएको बालकलाई प्रहरी र स्थानीयले उद्दार गरेका थिए । उद्दार पछि बडिगाड पोलिक्लिनिकमा उपचारका लागि लगे पनि बालकको मृत्यु भएको रेग्मीको भनाइ छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->