काठमाडौं, १ मंसिर -प्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । बहिनी कौशल्या कोइरालाले बालुवाटारमा पुगेर टीका लगाइदिएका हुन् । प्रधानमन्त्री ओलीले पनि वहिनी कौशल्यालाई टीका लगाइदिएका छन् । 