शनिबार, कार्तिक ७ २०८३

शनिबार, कार्तिक ७ २०८३
  • ७ कार्तिक २०८३ , शनिबार
  • October 24 2026

काँडे वराहकुण्डको उद्घाटन

काँडे वराहकुण्डको उद्घाटन


  • ढोरपाटन संवाददाता
  • मंसिर २६ २०७७, शुक्रबार

पोखरा, २६ मंसिर– अन्नपूर्ण गाउँपालिका ३ स्थित काँडे वराह मन्दिर परिषरमा निर्माण गरिएको कुण्ड (पोखरी)को उद्घाटन गरिएको छ ।
कुण्डको राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय सदस्य एवम् मन्दिरका संरक्षक कुल बहादुर गुरुङले उद्घाटन गरे । उनले देशलाई हिन्दुर राज्य बनाउनुपर्नेमा जोड दिए । अन्नपूर्ण गाउँपालिका–३ कावडाध्यक्ष चन्द्र बहादुर गुरुङले अन्नपूर्ण क्षेत्रको प्रमुख शक्तिपिठका रुपमा काँडे बराहलाई चिनाउँदै त्यसको महिमा प्रचारप्रसारको आवश्यकता औंल्याए ।
सो अवसरमा पण्डित पुण्यप्रसाद सुवेदी, राष्ट्रिय धर्मसभा नेपालका केन्द्रीय सदस्य पण्डित तारानाथ पौडेल, पत्रकार कमल पौडेल अथक, स्थानीय बुद्घिजिवी सुरज पौडेल, बौद्घ आमा समूहका अध्यक्ष मैताकुमारी गुरुङ लगायतले पनि धर्म संस्कृतिको रक्षा गर्नुपर्ने बारेमा भनाई राखेका थिए

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->