पोखरा,६ पुस–पोखरामा नेकपा निकट भातृसंगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका छन् ।
पुत्ला जलाउने क्रममा आन्दोलनकारी र प्रहरी बिच धकेलाधुकुल हुदाँ प्रहरीको बन्दुकको म्याग्जिननै खसेको हो । सोहिक्रममा प्रहरी जवान र विद्यार्थी नेता क्षितिज सापकोटा सामान्य घाइते भएका छन् । प्रधानमन्त्री ओलीले संविधान विरोधी हुदैँ संसद विघटन गरेको भन्दै राष्ट्रि युवा संग र अनेरास्ववियूले प्रधानमन्त्रीको पुत्ला जलाएका हुन 





