पोखरा, ८ पुस – राष्ट्रपति विद्यादेशी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली चढेको बयल गाढा पोखरामा जलेको छ । नेकपाले सांकेतिक बयल गाढा बनाउँदै राष्ट्रपति र प्रधानमन्त्रीको फोटो टासिएको बयल गढा जलाएका हुन । साथसाथै प्रधानमन्त्री ओलीको पुत्ला समेत जलाएका छन ।
संसद् पुर्नस्थापनाको माग सहित आन्दोलन गरेका हुन । 





