शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै पोखरामा विरोध

गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै पोखरामा विरोध


  • ढोरपाटन संवाददाता
  • पुष १२ २०७७, आइतबार

पोखरा,१२ पुष– प्रतिबन्धित लागुऔषध गाँजाको प्रतिबन्ध हटाउन माग गर्दै पोखरामा विरोध सहित धर्ना गपरएको छ ।
पोखराका युवाहरुले गाँजा बहुउपयोगी जडिबुटि भएको भन्दै आर्थिक उपार्जनको स्रोत बनाउन माग सहित पोखरा स्थित सर्वोच्च अदालत अघि धर्ना दिएका हुन ।
युवाहरुले सर्वोच्च अघि देखि ¥याली निकाली राष्ट्रबैंकचोक, शहिदचोक हुदैँ पुन अदालत अघि आइ समापन गरेका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->